स्वदेशपोष्ट विशेष

माडीको जनकल्याण मा.वि., आ. वि. रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आ. वि. नमुना शैक्षिक संस्था घोषित

चितवन । माडीको जनकल्याण माध्यमिक विद्यालय, आधारभूत विद्यालय रतनी धोबाहा र दक्षिण अयोध्यापुरी आधारभूत विद्यालय नमुना शैक्षिक संस्था घोषित भएका छन् । माडी नगरपालिका शिक्षा समितिको बैठकले माध्यमिकतर्फ जनकल्याण माध्यमिक विद्यालय माडी-६, कल्याणपुरलाई, आधारभूततर्फ

यसबर्ष सोमेश्वर मा. वि. र कृष्णनगर मा. वि.लाई स्कुल बस प्रदान हुने

माडी नगरपालिकाले यसबर्ष सोमेश्वर माध्यमिक विद्यालय बरुवा र कृष्णनगर माध्यमिक विद्यालय कृष्णनगरलाई स्कुल बस प्रदान गर्ने भएको छ । नगरपालिकाको शिक्षा शाखाको बैठकले जारी आर्थिक बर्षमा पश्चिमी माडीको सोमेश्वर माध्यमिक विद्यालय, माडी-१ बरुवा र

माडीमा आधारभूत तहमा ‘हाम्रो माडी’ नामको स्थानीय पाठ्यक्रम लागु हुँदै

चितवन । माडी नगरपालिका शिक्षा समितिले आधारभूत तहमा लागु हुन लागेको हाम्रो माडी नामको स्थानीय बिषयको पाठ्यक्रम स्वीकृत गरेको छ । सुरुवातमा कक्षा १ र त्यसपछि क्रमशः २ र ३ हुँदै लागु हुने हाम्रो

सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न सघाउन विद्यालयहरुलाई अनुदान

चितवन । नगर शिक्षा शाखाले सिकाई प्रक्रियालाई उत्पादन इकाईसंग जोड्न माडीका तीनवटा विद्यालयहरुलाई अनुदान दिने भएको छ । विद्यालयहरुलाई उत्पादनसंग जोड्न अनुदान दिने शीर्षकमा १५ लाख रुपैंया विनियोजन रहेको छ । यस कार्यक्रम अन्तरगत

माडीको बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी

माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई ३ तले भवनसहित ५० सैय्याको बनाउन डि.पि.आर. निर्माण जारी रहेको छ । अस्पतालमा आई.सि.यु. र भेन्टिलेटरसंगै क्याबिन सहितको सुबिधा सम्पन्न बनाउन आउँदो महिना टेण्डर प्रकाशित गर्न लागिएको माडीका नगरप्रमुख ठाकुर

माडी नगरपालिका अन्तरगतका सबै कार्यालयहरु खुला रहने समय एक घण्टा कम

जाडोयाम सुरु भएसंगै माडी नगरपालिका अन्तरगतका सबै कार्यालयहरु खुला रहने समय १ घण्टा घटेको छ । गत कार्तिक १६ गतेदखि कार्यालय समय घटेर साँझ ४ बजे नै बन्द हुने गरेका हुन् । यो व्यवस्था

माडीभर करीब ९०० को संख्यामा बिपन्न परिवार आवास निर्माण हुने

चालू आर्थिक बर्षमा माडी नगरक्षेत्रभरी करीब ९०० संख्यामा बिपन्न र सुकुम्बासी परिवारको आवास निर्माण हुने भएको छ । माडी नगरपालिकाले बिपन्नताको परिचयपत्रका आधारमा तीन श्रेणीमा विभाजन गरी अति बिपन्न परिवारहरुका लागि घर बनाउने जनाएको

आगलागीको घटना बढेसंगै उच्च सतर्कता अपनाउन माडी नगरपालिकाको आग्रह

पछिल्ला दिनहरुमा आगलागीको घटना बढेसंगै माडी नगरपालिकाले आगलागीबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गर्मीयाम सकिएपनि एकपछि अर्को आगलागीको घटना दोहोरिएको भन्दै नगरपालिकाले उच्च सतर्कता अपनाउन नगरबासीहरुमा अनुरोध गरेको हो । नगरपालिकाका

माडी नयाँपिपरियाका किशोर सक्षम बरालद्वारा मेडिकल ड्रोन बनाई सफल उडान

प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आउनुएका माडी नयाँपिपरियाका किशोर सक्षम बरालले ड्रोन बनाई सफल उडान गर्नुभएको छ । बरालले मेडिकल वा अन्य सामग्रीहरु बोक्न सक्ने वा क्यामेरा जडान गरी फोटो र भिडियो