स्वदेशपोष्ट विशेष

बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
बाढीका कारण सडक यातायात प्रभावित, खोलामा नहेलिन आग्रह

देशका अधिकांश क्षेत्रसंगै माडी उपत्यकामा पनि निरन्तर बर्षा भइरहेसंगै खोलाहरु बाढीग्रस्त भएका छन् भने सडक मार्ग अवरूद्ध भएको छ। माडीको परुई खोलामा आएको बाढीका कारण सुकुम्बासी चेपाङहरुको बस्तीमा डुबान भएको छ । मगोई खोलामा

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी न.पा.द्वारा स्थायी आवासकाे व्यवस्था

चितवन राष्ट्रिय निकुञ्जद्वारा गरिएको आगजनी र ध्वंशबाट घरबार गुमाएका कुसुमखोलाका सुकुम्बासी चेपाङ परिवारहरुलाई माडी नगरपालिकाले स्थायी आवास व्यवस्था गर्ने भएको छ । हाल कुसुमखोलामा बाँकी रहेका सबै चेपाङ घरपरिवारलाई माडी उपत्यकाभित्र स्थानान्तरण गरी स्थायी

स्वदेशपोष्ट विशेष
सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिकाे भर्त्सना

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको हात्तीसहितको टोलीले माडी-९, कुसुमखोलामा सुकुम्बासीहरुको घरमा आगजनी गरेको घटनाप्रति नेपाली काँग्रेस माडी नगर समितिले भर्त्सना गरेको छ । काँग्रेस माडी नगर समिति अध्यक्ष कोमलनाथ भुसाल र सचिव लोकनाथ

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानियाे

चितवन । सुकुम्बासी बस्तीमा आगो लगाउने र घर भत्काउने विवादास्पद कार्यको नेतृत्व गरेका निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई निकुञ्ज मुख्यालय कसरा तानिएको छ । निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुखका रुपमा कार्यरत पन्तलाई कारवाहीस्वरुप

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
बस्तीमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका सुकुम्बासीहरु आक्रोशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोला निवासी सुकुम्बासीहरूको घरमा आगजनी तथा हात्ती लगाई क्षती पु-याएसंगै माडीका चेपाङ र सुकुम्बासीहरु आक्रोशित भएका छन् । निकुञ्जले शनिवार माडी-९, कुसुमखोला निवासी दाङ बहादुर प्रजा र दीप बहादुर

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज प्रशासनद्वारा माडीको कुसुमखोलामा बस्तिमा आगजनी÷हात्ती लगाएर ८ वटा घरहरु भत्कायाे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा २ वटा घरमा आगलागी गरेको छ भने हात्ती लगाएर ८ वटा घरहरु भत्काई दिएको छ । निकुञ्जको अतिक्रमित क्षेत्रमा बसोबास गरेको भन्दै निकुञ्जले माडी-९, कुसुमखोलामा आगजनी

स्वदेशपोष्ट विशेष
माडीकाे बघौंडा अस्पताललाई दुई थान आई.सि.यु. बेड प्रदान

चितवन । माडीको बसन्तपुरस्थित बघौंडा अस्पताललाई कलाकार तथा घरजग्गा व्यवसायी किरण के.सी. समूहले दुई थान आई.सि.यु. बेड प्रदान गरेको छ । माडी नगरपालिकाले सो अस्पतालमा भेन्टिलेटर सहितको आई.सि.यु. उपचार कक्ष स्थापना गर्ने पहल थालेकोमा

स्वदेशपोष्ट विशेष
चि.रा.नि कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत जारी

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको कसरादेखि बनकट्टा र बगहीँदेखि अमुवा खण्डमा सडक मर्मत कार्य जारी रहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरको ५०/५० लाख रुपैंया बजेटमा कसरादेखि

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा

भगवान रामका सन्तानहरु लव र कुशको जन्म एवं क्रिडास्थल तथा महर्षि बाल्मीकिको आवासस्थलका रुपमा ख्यातिप्राप्त बाल्मीकि आश्रम यातायातको असुविधाका कारण ओझेलमा परेको छ । आश्रम स्थलमा रहेको सीताको मन्दिरभित्र उहाँले पाताल प्रवेश गरेको स्थान