मुम्बईमा रहेका १२ जना घर फर्की माडी आइपुगे, होम क्वारेन्टाइनमा बस्ने
रोजगारीका लागि भारत मुम्बईस्थित तारापुरमा प्रवासमा रहेका १२ जना घर फिर्तीस्वरुप माडी आइपुगेका छन् । माडी नगरपालिका वडा नं. ६, स्याउलीबासमा स्थायी बसोबास रहेको उनीहरु पैदल यात्रा गरी बगहीँ आइपुगेका छन् । पुरै देशभर
माडीमा नगरप्रमुखको संयोजकत्वमा कोरोना रोकथाम समन्वय समिति गठन
कोभिड १९ को संक्रमण नियन्त्रणका लागि माडी नगरपालिकामा नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा नगरस्तरीय कोरोना रोकथाम समन्वय समिति गठन भएको छ । माडी नगरपालिकामा मंगलबार बिहान बसेको आकस्मिक बैठकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम
क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जना अब होम क्वारेन्टाइनमा
चितवन । माडीको बसन्तपुरस्थित माडी क्याम्पसको भवनमा क्वारेन्टाइनमा रहेका २२ जनालाई आज साँझ होम क्वारेन्टाइनमा पठाइन लागिएको छ । भारतको दिल्ली, मु्म्बई लगायतका शहरहरुबाट घर फर्किदै माडी आइपुगेका उनीहरुलाई गएसाँझबाट माडी क्याम्पसको भवनमा सुरक्षित
भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना क्वारेन्टाइनमा
भारतका विभिन्न शहरहरुबाट माडी आइपुगेका २२ जना यात्रीहरूलाई माडी क्याम्पसको भवनमा सुरक्षित तवरबाट क्वारेन्टाइनमा राखिएको छ । माडीका विभिन्न गाउँहरुबाट रोजगारीका लागि भारतको मुम्बई, दिल्ली लगायतका शहरहरुमा रहेका माडीबासीहरु कोरोनाको त्रास बढ्दै जाँदा स्वदेश
कोरोना नियन्त्रणको प्रयासमा माडी उपत्यकालाई लकडाउन गर्नेसम्मको योजना
चितवन । कोरोना भाइरस नियन्त्रणको प्रयासमा माडी नगरपालिकाले परिस्थिति अनुसार माडी उपत्यकालाई लकडाउन गर्नेसम्मका योजना बनाएको छ । स्वदेश एफ.एम.मार्फत कोरोना भाइरस नियन्त्रणका आगामी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुहुँदै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले
कृषि सेवा केन्द्र माडीको भवनमा तीन बेड सहितको आइसोलेशन वार्ड
माडीको बसन्तपुरस्थित कृषि सेवा केन्द्रको भवनमा तीनवटा बेड सहितको अस्थायी आइसोलेशन वार्ड बनाईएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखा र बघौंडा अस्पतालले हाल कुनै उपयोगमा नरहेको कृषि सेवा केन्द्रको भवनमा अस्थायी आइसोलेशन वार्ड स्थापना
माडी हुँदै काठमाडौं, पोखरा र वीरगंज चल्ने यातायात सेवा बन्द हुँदै
चितवन । कोभिड १९को संक्रमण फैलिन नदिने प्रयासस्वरुप ठोरीबाट माडी हुँदै काठमाडौं, पोखरा र वीरगंजसम्म चल्ने सार्वजनिक यातायात बन्द हुन लागेको छ । सरकारले आगामी १० गतेदेखि लामो दुरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द
बगहीँस्थित कोरोना चेक प्वाइन्टले भारतीय नागरिकहरु फिर्ता पठाउँदै
बिहीबार ठोरी नाका हुँदै सार्वजनिक बसमार्फत माडी प्रवेश गर्न आएका २० जना भारतीय नागरिकहरुलाई चेक प्वाइन्टका सुरक्षाकर्मीहरुले ठोरी जाँदै गरेको बसमार्फत फिर्ता गरिदिएका हुन् ।
माडीकाे धुलाम्य हुलाकी बाटोमा अति न्यून पानी हालिएको गुनासो
भरतपुर माडी ठोरी हुलाकी बाटोमा कालोपत्रेको प्रक्रिया चलिरहँदा धुलाम्य हुनगएको बाटोमा अति न्यून पानी हालिएको गुनासो गरिएको छ । बनकट्टादेखि देबेन्द्रपुरसम्म कालोपत्रे गर्ने ठेक्का पाएको आशिष निर्मााण सेवाले धुलो मार्ने प्रयासमा पानी ट्यांकी जडित