स्वदेशपोष्ट विशेष

सोमेश्वरको पर्यटन प्रवर्द्धनका लागि प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुँदै

माडीको सोमेश्वर क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि जारी कार्तिक महिनाको तेश्रो साता राष्ट्रिय प्रस्तर मूर्ति कार्याशाला सञ्चालन हुन लागेको छ । सुन्दर कलाको ऐतिहासिक सोमेश्वरगढी; इको, कृषि र पर्यटनको गन्तव्य नगरी भन्ने नारासहित आयोजित सो

दशैं तिहार कपको फाइनलमा स्टार स्पोर्टस् र आयोजक साइड नेपाल भिँड्ने

माडीको बसन्तपुरमा जारी दशैं तिहार कप फुटबलको उपाधीका लागि स्टार स्पोर्टस् क्लब बरुवा र आयोजक साइड नेपाल भिँड्ने भएका छन् । आज सम्पन्न सेमीफाइनल चरणका खेलहरु जित्दै स्टार स्पोर्टस् क्लबको बी टोली र आयोजक

माडीमा इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढेपनि इन्टरनेटको गति र गुणस्तर भने बढ्न सकेन

इन्टरनेट सेवा प्रदायकहरुको संख्या बढिरहेको भएपनि माडीमा इन्टरनेटको गति र गुणस्तर भने अपेक्षाकृत बढ्न सकेको छैन । पछिल्लो समय माडीले सुचना प्रविधीको क्षेत्रमा त फड्को मारेको छ तर इन्टरनेटको गति र गुणस्तर भने माडीमा

माडीको खैरहनीमा नेदरल्याण्डका विशेषज्ञ चिकित्सकबाट दाँत शिविर चल्ने

माडीको खैरहनीमा भोलि बिहीबारबाट दुई दिनसम्म निःशुल्क दन्त रोग उपचार शिविर सञ्चालन हुँदैछ । शिविर अन्तरगत नेदरल्याण्ड ओरल हेल्थ सोसाइटीमा आवद्ध विदेशी डाक्टरहरुले खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क दन्त शिविर सञ्चालन गर्नेछन् ।

दशैं कपमा बुधबार स्टार स्पोर्टस् र आयोजक साइड नेपाल विजयी

माडीको बसन्तपुरमा जारी फुटबल प्रतियोगिता अन्तरगत क्वार्टर फाइनलका खेलहरुमा आज स्टार स्पोर्टस् क्लबको ए टोली र आयोजक साइड नेपाल बसन्तपुर विजयी भएका छन् । आजको पहिलो खेलमा स्टार स्टार स्पोर्टस् क्लबको ए टोली र

क्रसर प्लाण्ट राख्न समय लाग्ने भएसंगै माडीको बाटो कालोपत्रेमा थप ढिलाइ

निर्माण सामग्रीहरुको अभाव देखाउँदै माडीको बाटो कालोपत्रे गर्ने काम लम्ब्याउँदै आएको आशिष निर्माण सेवाले माडीमा पोर्टेबल क्रसर प्लाण्ट स्थापना गर्न लागेको छ । डिभिजन सडक कार्यालय चितवनको सिफारिसमा जिल्ला समन्वय समिति चितवनले अनुगमन गर्नेगरी

समयमै कालोपत्रे सुरू नहुँदा माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडी क्षेत्रको बाटो अत्यधिक धुलाम्य हुनेगरेको छ । सडकमा कालोपत्रे गर्नका लागि पुरानो पिच भत्काई त्यसमाथि ग्राभेल बिछ्याइएकोमा ग्राभेलको धुलो उडेर सडक धुलाम्य हुने गरेको हो । मुख्यतः

गाउँस्तरको मध्यवर्ती समुह निर्वाचनमा विवाद हुँदा माइनोट च्यातियो

माडीमा जारी मध्यवर्ती उपभोक्ता समूहको गाउँस्तरको ईकाई निर्वाचनमा विवाद भएसंगै राप्रपा (संयुक्त) नेता मदन पौडेलबाट माइनोट च्यातिएको छ । माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर ठाडो लाइनको परुई मध्यवर्ती समूह निर्वाचनमा राप्रपा-काँग्रेस गठबन्धन र

दशैं तिहार नकआउट फुटबलमा सोमबार गौरीशंकर र ध्रुवतारा विजयी

माडीको बसन्तपुरमा जारी चौथौ दशैं तिहार नकआउट फुटबल प्रतियोगिता अन्तरगत आज चौथो दिनका खेलहरुमा गौरीशंकर यु्वा क्लब गौरीनगर र ध्रुवतारा युवा क्लब, रामराज्यपुर विजयी भएका छन् । आजको पहिलो खेलमा गौरीशंकर युवा क्लब र