स्वदेशपोष्ट विशेष

भरतपुर अस्पतालमा उपचाररत माडीका एक युवकको मृत्यु

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत माडीका एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको हो । भारतबाट करिब दुई साता अघि माडी आएका उनमा ज्वरो र खोकीको

माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा

स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले अाज दिनभरसंगै भोलि (अाइतबार) बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार

माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा ६८ जनाले गरे रक्तदान

माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा १४ महिलासहित कूल ६८ जनाले रक्तदान गरेका छन् । साहारा युवा क्लब ब्रह्मपुरी र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना एवं माडी नगरपालिका वडा नं. ५ कार्यालय

बाँदरमुढे पीडितका परिवार सदस्यद्वारा स्मारकस्थलमा मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण

बाँदरमुढे घटनामा परी घाइते तथा मृतकका परिवार सदस्यहरु बाँदरमुढे स्मारकस्थल पुगी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पीडित परिवारका सदस्यहरु बिहान स्मारक स्थलमा पुगी एक मिनेट मौनधानरण गरेको र त्यसपश्चात दियो तथा अगरबत्ती बाली

माडी नगर क्षेत्रभर १२ देखि ४ बजेसम्म बजार खुला रहने

माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले भोलि शनिवारदेखि दैनिक ४ घण्टा बजार खुला राख्ने निर्णय गरेको छ । बैठकले सैलुन, व्युटीपार्लर र होटलबाहेक अन्य सबैखालका पसल व्यवसायहरु मध्यान्ह १२ बजेदेखि दिउँसो ४ बजेसम्म

कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र माडीकाे चर्चा

कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र चर्चा भइरहेको माडी नगरपालिकाभित्र हाल १८४ जना क्वारेन्टाइनमा रहेका छन् । माडी नगर क्षेत्रभित्र सोमेश्वर मा.वि. क्वारेन्टाइनमा ६ जना महिलासहित कुल ७० जना, माडी मा.वि. क्वारेन्टाइनमा ३० जना पुरुष, दिवाकर

बाँदरमुढे घटनाकाे डेढ दशक÷पीडा बिर्संदै पीडित र माडीबासीहरू

तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । वि.सं. २०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा

अन्यत्र जमिनमुनि बिछ्याइएकाे खानेपानीको पाइप नगरपालिकाको भवनमा भने जमिन काे सतहबाटै

माडीको बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा शुद्ध खानेपानी वितरणका लागि भूमिगत पाइप बिछ्याउने कार्य जारी रहेको छ । तर जनताको घर खेत अगाडि कम्तीमा १ मिटर गहिराईबाट बिछ्याइएको खानेपानीको पाइप माडी नगरपालिकाको भवनमा भने

माडीको ब्रह्मपुरीमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयाेजित

माडीको ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण परिसरमा भोलि (शुक्रबार) खुला रक्तदान हुन लागेको छ । माडी-५, ब्रह्मपुरीमा साझेदारीपूर्वक सामाजिक कार्य अगाडि बढाइरहेका साहारा युवा क्लब र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना र