स्वदेशपोष्ट विशेष

माडी-१ काे क्वारेन्टीन सेन्टरले गर्याे स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान

देशका अधिकांश क्वारेन्टीनहरुमा मेडिकल सामग्रीहरुको चरम अभाव भइरहँदा माडीको बरुवास्थित क्वारेन्टीन सेन्टरले उल्टै, आफ्नो सेवा क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालय एकान्तबास केन्द्रले बघौंडा अस्पताल र

दीपिका र दिपशीलाको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा÷ दोषी अझै पत्ता लाग्न सकेन

माडी नगरपालिका-६, रामराज्यपुरका दुई बालिकाहरु दीपिका सुनार र दिपशीला परियारको रहस्यमय मृत्यु भएको ३ बर्ष पुरा भएको छ । तर घटना भएको चौथो बर्ष लाग्दा समेत घटनाको सत्यतथ्य बाहिर आउन, दोषी पत्ता लाग्न र

परुई खोला किनारकाे जमिन विवादमा, चेपाङ्ग परिवारका निर्माणधिन घरको पिल्लरमा क्षती

कुसुमखोलाबाट विस्थापित भई माडी-७, देबेन्द्रपुरस्थित परुई खोला किनारमा बसोबास गरिरहेका चेपाङ्ग परिवारले निर्माण सुरु गरेका घरको पिल्लरमा क्षती पु-याइएको छ । माडी नगरपालिकाको सहयोगमा चेपाङ परिवारले घर निर्माणका लागि सिमेन्टको खम्बा गाडेकोमा १३ वटा

अष्ट्रेलियामा रहेका माडीबासीहरुद्वारा एकान्तबास केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

माडीको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका माडीबासीहरुले ५० हजार रुपैंया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । माडीकै सर्बाधिक संख्यामा क्वारेन्टाइनमा राखिएको त्यस केन्द्रको सहयोगार्थ अष्ट्रेलियामा रहेका वडाबासीहरुबाट प्राप्त स्वास्थ्य सामग्रीहरु

रुकुम पश्चिम हत्याकाण्ड: दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीमा दीप प्रज्वलन

रुकुम पश्चिमको सोती हत्याकाण्डको सत्यतथ्य छानबिन र दोषीहरुमाथि कडा कारवाहीको माग गर्दैै माडीका युवाहरुले दीप प्रज्वलन गरेका छन् । अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्ड घटनका पाँचैजना मृतकहरुप्रति सम्झना र श्रद्धाञ्जली एवं बेपत्ता एक

माडीका क्वारेन्टाइन सेन्टरहरुमा राखिएकाहरुको स्वाब परीक्षण सुरु

प्रवासबाट स्वदेश फर्किने क्रममा माडीका क्वारेन्टाइन सेन्टरहरुमा राखिएकाहरुको स्वाब परीक्षण सुरु भएको छ । माडी नगरपालिका जनस्वास्थ्य शाखाले भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालाको सहयोगमा स्वाब संलकन थालेको हो । यस क्रममा माडीको गोबिन्दबस्तीस्थित क्वारेन्टाइन

टेकमाइण्ड्स नेटवर्कले गर्याे माडीका क्वारेन्टाइन सेन्टरहरुमा निःशुल्क इन्टरनेट सेवा जडान

माडीकै पहिलो ईन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड्स नेटवर्क (प्रा.) लि.ले माडीका क्वारेन्टाइन सेन्टरहरुमा निःशुल्क वाइफाई इन्टरनेट जडान गरेको छ । हाल सञ्चालनमा रहेका माडी १ बरुवास्थित सोमेश्वर मा.वि., माडी ५ स्थित दिवाकर स्मृति विद्यालय

माडीका क्वारेन्टाइन सेन्टरलाई सहयोग गर्ने क्रम जारी

माडीका क्वारेन्टाइन सेन्टरलाई स्थानीयबासी र विभिन्न संघसंस्थाहरु सहयोगको क्रम निरन्तर जारी रहेको छ । सोमबार बसन्तपुरस्थित माडी मा.वि. क्वारेन्टाइन सेन्टरमा बिहानको खाजा र खाना माडी सामुदायिक अस्पताल बसन्तपुरले व्यवस्था गरेको छ भने दिउँसोको खाजा

माडी दिवानगरका चेपाङ परिवारहरुलाई स्थानीय युवाहरुद्वारा खाद्यान्न सहयोग

लकडाउनको समयमा कष्टकर जीवनयापन गर्नुपरिरहेका माडी-७, दिवानगरका चेपाङ परिवारहरुलाई स्थानीय युवाहरुले खाद्यान्न सहयोग गरेका छन् । माडी ७ निवासी युवाहरु युवराज घिमिरे, सुजन बानियाँ र निशान पौडेलले भरतपुरनिवासी प्रचण्ड न्यौपाने र रबि खरेलको सहयोगमा