स्वदेशपोष्ट विशेष

सुनाैली नाकाबाट ३४ जना प्रवासी नेपालीहरुकाे उद्धार

पश्चिमी नेपालको सुनौली नाकाबाट माडीका ३० सहित ३४ जना प्रवासी नेपालीहरुलाई उद्धार गरिएको छ । सो नाकाबाट माडीका विभिन्न वडाका ३० जनासहित भरतपुर महानगरपालिकाका ३ र मध्यविन्दु नगरपालिकाका १ जनालाई उद्धार गरिएको वडाध्यक्ष कृष्ण

सुनौली नाकामा राेकिएका ३५ बढी प्रवासीहरूलाई माडी ल्याइँदै

माडी नगरपालिकाले भारतका विभिन्न शहरहरुबाट आज साँझसम्म सुनौली नाकामा आइपुगेका करीब ३५ भन्दा धेरै प्रवासी माडीबासीहरुलाई माडी ल्याउन लागेको छ । सीमामा आइपुगेकाहरुलाई स्वदेश भित्र्याउन स्थानीय सरकार, प्रशासन एवं सुरक्षा निकायहरुसंग समन्वयका लागि वडाध्यक्षद्वय

माडी -५ का युवाहरु जुटे क्वारेन्टाइन सेन्टर व्यवस्थापनमा

माडी नगरपालिका वडा नं. ५ मा स्थापना हुन लागेको क्वारेन्टाइन सेन्टर व्यवस्थापनमा स्थानीय युवाहरु जुटेका छन् । माडी नगरपालिकाले वडा नं. ५ मा क्वारेन्टाइन सेन्टरका लागि दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ब्लक ए चयन गरेकोमा

कोभिड १९ जोखिम न्यूनिकरणका लागि गरिएका २६ बुँदे कामहरुको सुचि प्रकाशित

माडी नगरस्तरीय कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिले कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि गरेका २६ बुँदे कामहरुको सुचि प्रकाशित गरेको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको संयोजकत्वमा गठित सो समितिमा नगरपालिकाका

दिवंगत खड्काप्रति नेकपा माडी-७ कमिटिद्वारा श्रद्धाञ्जली अर्पण

हालै निधन हुनुभएका माडीका पूर्व शिक्षक एवं नेकपा वडा कमिटि सदस्य ललित बहादुर खड्काप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी ७ वडा कमिटिले दिवंगतको निवासस्थान गोपालनगरमा सम्पन्न गरेको संक्षिप्त शोकसभाका

ठोरीस्थित भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १५ नेपालीहरु स्वदेश प्रवेश

सीमावर्ती भिखना ठोरी नजिकैको भारतीय क्वारेन्टाइन सेन्टरमा राखिएका १३ जना माडीबासीहरुसंगै १५ जना नेपालीहरु नेपाल प्रवेश गरेका छन् । गएराती पैदल यात्रामार्फत उनीहरु बाँदरझुला नजिकको बाटो हुँदै स्वदेश आइपुगेका हुन् । उनीहरुको उद्धारको लागि

आर.आर.एनकाे परियाेजनामा काेभिड-१९ संग अनुकूलनकाे अभ्यास

अनुहारमा सर्जिकल मास्क, हातमा ग्लोब्स वा अल्कोहल स्यानिटाइजरको प्रयोग, बिहान साँझ थर्मल गनमार्फत ज्वरो परीक्षण अनि प्रतिनिधीगत पि.सि.आर. परीक्षण । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले माडीको रौतनी खोलामा तटबन्धन सहितको नदी नियन्त्रणको परियोजना सञ्चालन

क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित बनाउन स्थानीयबासीहरु नै सक्रिय

बरुवास्थित क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीयबासीहरु नै सक्रिय बनेका छन् । देशका कतिपय क्वारेन्टाइन सेन्टर नजिकको समुदायले क्वारेन्टाइन खडा गरेकोमा बिरोध गरिरहेको अवस्थाबिच बरुवाबासी खुलेर सहयोगमा जुटेका देखिन्छन् । २०० जना क्षमताको

बरुवास्थित क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीयबासीहरु नै सक्रिय

चितवन । बरुवास्थित क्वारेन्टाइन सेन्टरलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीयबासीहरु नै सक्रिय बनेका छन् । देशका कतिपय क्वारेन्टाइन सेन्टर नजिकको समुदायले क्वारेन्टाइन खडा गरेकोमा बिरोध गरिरहेको अवस्थाबिच बरुवाबासी खुलेर सहयोगमा जुटेका देखिन्छन् । २००