स्वदेशपोष्ट विशेष
माडी मा. वि क्वारेन्टाइन सहितका ७३ जनाको स्वाब संकलित
प्रवासबाट स्वदेश फर्किदा माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय क्वारेन्टाइनमा राखिएका सहित ७३ जनाको पि.सि.आर. बिधीबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसरी स्वाब संकलन गरिएकाहरुमध्ये क्वारेन्टाइनमा रहेका ५४ जना र त्यहाँ खटिएका
स्वदेशपोष्ट विशेष
कोरोना पुष्टी भएकामध्ये ७ जनाको माडीमा उपचार जारी
माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइन सेन्टरबाट कोरोना पुष्टी भएकामध्ये ७ जना संक्रमितहरुको उपचार माडीकै बघौंडा अस्पतालको मातहतमा जारी रहेको छ । बघौंडा अस्पताल अन्तर्गत माडी क्याम्पसको भवनमा बनाईएको आइसोलेशन वार्डमा क्लोज मोनिटरिङसहित उनीहरुको उपचार जारी रहेको
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
कोरोना संक्रमण बिरुद्धको अभियानमा माडीका युवा क्लबहरु
कोरोना संक्रमण बिरुद्धको अभियानमा माडी बसन्तपुरका दुई युवा क्लबहरु परस्पर प्रतिस्पर्धा गर्दै काममा जुटेका छन् । बसन्तपुर बजारमा साविकमा क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्र्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएकोमा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
काेराेना संक्रमितहरुकाे उपचार अब माडीमै
माडीको रमाइलोडाँडास्थित क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका संक्रमितहरुलाई माडीमै उपचार गरिने भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणबाट ८ जनामा कोरोना संक्रमण देखिएकोमा १ जनाबाहेह अरु सबैको बसन्तपुरस्थित माडी क्याम्पस आइसोलेशन केन्द्रमा राखी
स्वदेशपोष्ट विशेष
माडी २ र ५ का वडाध्यक्षद्वयको पि.सि.आर. रिपोर्ट नेगेटिभ
माडी नगरपालिका वडा नं. ५ र २ का वडाध्यक्षहरु क्रमशः रामबन्धु पोखरेल र ईश्वरी प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ १० गते सुनौली र कृष्णनगर
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
माडी नगरपालिकामा क्वारेन्टाइनमा रहेकामध्ये थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भरतपुर कोरोना विशेष अस्पताल: “गुणस्तरियता न्युन हुँदा झनै असुरक्षित महसुस”
भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचारका लागि राखिएका माडीका कोरोना संक्रमितहरुले अस्पतालमा खाना, सरसफाई र अन्य आधारभूत सेवा गुणस्तरहीन रहेको आरोप लगाइका छन् । सामाजिक सञ्जालमा अस्पतालभित्रको भिडियो फेसबुकमा पोष्ट गर्दै एक संक्रमितले अस्पतालमा
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरक्षेत्र ‘सिल्ड’: जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्स जिम्मेवारीमा
एक साताका लागि माडी नगरक्षेत्र ‘सिल्ड’ रहँदा जनपद र शसस्त्र प्रहरीसंगै नेपाली सेनाको संयुक्त फोर्सले आपसी समन्वयमा सुरक्षा जिम्मेवारी सम्हालिरहेको छ । माडी प्रवेश गर्ने र बाहिरिने कसरा र बगहीँ नाकामा सेनाको टोली थप
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी तटबन्धन कार्य जारी
पूर्वी माडीको बाढी जोखिम क्षेत्रहरुमा रीउ नदी नियन्त्रणको प्रयासस्वरुप तटबन्धन कार्य जारी रहेको छ । रीउ नदीको सिरान क्षेत्रमा नदी कटान र बाढीका कारण खेतीयोग्य जमीन र जनधनको निरन्तर क्षती भइरहेको सन्दर्भमा बहुबर्षीय कार्यक्रमका