स्वदेशपोष्ट विशेष

स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति वि. क्वारेन्टाइन सहितका ६४ जनाको स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा राखिएका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन भएको छ । भारतबाट सुनौली नाकाहुँदै आएका ४७ जनासंगै माडीकाे सो क्वारेन्टाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरु गरी

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका ६ जना काेराेना संक्रमितहरुको भरतपुरमा उपचार हुँदै

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना पुष्टी भएका ६ जना संक्रमितहरुको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्थायी अस्पतालमा बनाइएका आइसोलेशन बेडमा उपचार सुरु

बिपद-जोखिम पोष्ट स्वदेशपोष्ट विशेष
जन्मदिन मनाउने खर्च कोरोना बिपद् राहत कोषमा सहयाेग

माडीका एक किशोरले जन्मदिन मनाउने खर्च कटौती गरी नगरस्तरीय कोरोना बिपद् राहत कोषमा जम्मा गरेका छन् । माडी नगरपालिका वडा नं. ५, बेलुवा निवासी शीर्षक भुसालले जन्मदिनको अवसर पारी रु ५ हजार ५५५ कोरोना

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हावाहुरीका कारण पोल ढल्दा माडीका केहि स्थानमा बिद्युत अवरुद्ध

गएराती चलेको हावाहुरी र बर्षाका कारण पोल ढल्दा माडीका केहि स्थानहरुमा बिद्युतसेवा अवरुद्ध रहेको छ । माडी नगरपालिका ४, चम्फाबारमा पोल ढलेसंगै सो वरपरका क्षेत्रहरुमा बिद्युत अवरुद्ध रहेको हो । त्यसैगरी माडीका अन्य केहि

कृषि र कृषक पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा फरक क्षमता भएका व्यक्तिहरुको संस्थाले सुरूगर्याे अदुवा खेती

कृषि ज्ञान केन्द्र भरतपुरको सहयोगमा माडी १ कल्याणपुर गाउँमा अदुवा खेती गरिएको छ । फरक क्षमता भएका व्यक्तिहरुको संस्था ईको सामुदायिक कृषि सहकारीले कृषि ज्ञान केन्द्र भरतपुरको ३ लाख रुपैंया अनुदानमा अदुवा खेती सुरु

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. रिपोर्ट नेगेटिभ

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको पि.सि.आर. परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उहाँसंगै वडा नं. १ का वडाध्यक्ष कृष्ण पौडेलको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ । उहाँहरु दुबैजना क्वारेन्टाइनमा राखिएकाहरुलाई लिन गत ज्येष्ठ

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
माडीमा समेत भित्रियाे काेराेना÷ आज एकैदिन ६ जनामा पुष्टी

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनमा रहेकाहरुमध्ये ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । क्वारेन्टाइनमा रहेका १ जना १४ बर्षिय किशोर सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । सबैजनाको स्वास्थ्य सामान्य रहेको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण÷ थप परीक्षण रिपाेर्ट आउन बाँकी

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन्

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी क्याम्पसभित्र १७ सैयाको आइसोलेशन उपचार कक्ष बन्दै

प्रवासबाट फर्किएर माडीका विभिन्न क्वारेन्टाइनहरुमा राखिएकाहरुको संख्या बढ्दै जाँदा कसैको पि.सि.आर. रिपोर्ट पोजेटिभ देखिएकामा आइसोलेसन कक्षमा राखिने भएको छ । यसका लागि माडी नगरपालिकाले माडी क्याम्पसभित्र १७ सैयाको उपचार कक्ष निर्माण थालेको छ ।