स्वदेशपोष्ट विशेष

ज्वरो देखिएपछि माडीका एक जनालाई कोरोना परीक्षणका लागि भरतपुर पठाइयाे

विगत आठ दिनदेखि होम क्वारेन्टाइनमा राखिएका माडीका एकजनामा ज्वरो देखिएपछि कोरोना परीक्षणका लागि उनलाई भरतपुर पठाइएको छ । भारतबाट स्वदेश घरफिर्तीस्वरुप माडी आइपुगेका उनी (नाम ठेगाना गोप्य) माडी नगरपालिकाको बाध्यात्मक व्यवस्था अन्तरगत होम क्वारेन्टाइनमा

क्वारेन्टाइनमा बस्नेगरी नेपालभित्रै अलपत्र परिरहेका माडीबासीहरू माडी भित्रिन पाउने

नेपालभित्रै कहिँकतै कोहि माडीबासी अलपत्र परिरहेको भए माडी क्याम्पस भवनमा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी माडी भित्रिन दिइने भएको छ । माडी नगरस्तरीय कोरोना समन्वय समितिसंगै माडीका जनप्रतिनिधी र सरोकारवालाहरुको संयुक्त बैठकले धादिङ लगायतका स्थानमा केहि

लकडाउनकै बिच माडी ५ ब्रह्मपुरीमा शिवालय मन्दिर निर्माण कार्यमा तिब्रता

माडी नगरपालिका ५ ब्रह्मपुरीमा युवा तथा सामाजिक अगुवाहरूको सक्रियतामा सुरू भएको शिवालय मन्दिर निर्माण कार्यले तिब्रता पाएको छ । गत फागुन ३० गते शिलान्यास भई निर्माण सुरू गरिएको शिवालय मन्दिर तथा विश्वकर्मा सामाजिक भवनलाई

गड्डाचौकी नाका हुँदै माडी घर आइपुगेका युवाको कोरोना रिपोर्ट नेगेटिभ

पश्चिमी नेपालको गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरी माडी घर आइपुगेका एक १९ बर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सो नाका हुँदै नेपाल भित्रीएका एकजनामा कोरोना संक्रमण पुष्टी भएसंगै ती संक्रमित

प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा

प्रवासबाट माडी घर फर्किएका थप ६ जनालाई माडीमा होम क्वारेन्टाइनमा राखिएको छ । यो संगै माडी नगर क्षेत्रमा होम क्वारेन्टाइनमा रहनेको संख्या ९१ पुगेको छ । यसबाहेक एकजना बयस्कलाई भने माडी क्याम्पसमा खडा गरिएको

माडीका दुई युवाहरुद्वारा बिरामीलाई निःशुल्क गाडी उपलब्ध गराउन सुरू

माडीका दुई युवाहरुले बन्दाबन्दी (लकडाउन)को समयमा कोहि बिरामी भई अस्पताल जानुपर्ने भएमा आफ्नो गाडी निःशुल्क उपलब्ध गराउन सुरु गरेका छन् । बरुवा बजारमा एस.के. मोटर्स नामको व्यवसायिक कम्पनी सञ्चालन गरिरहनुभएका संजय महतो तथा पेशाले

माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा ८५ जना रक्तदाता सहभागी

चितवनमा रगतको अभाव बढ्दै गएको सन्भर्दमा माडीमा सञ्चालित घुम्ती रक्तदान शिविरमा आज सोमबार ८५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् । सेरुवा, बरुवा र बसन्तपुरमा सञ्चालित रक्तदान शिविरहरुमा सहभागी भई ६ जना महिलासहित कुल ८५

भरतपुरस्थित कोरोना अस्पताललाई ओखती साबुन सहयोगस्वरुप प्रदान

माडीका उद्यमी शोभाकान्त बस्यालले सञ्चालन गर्नुभएको जयकाली जडिबुटी उद्योग (प्रा.) लि.ले भरतपुरस्थित कोरोना अस्पताललाई ओखती साबुन सहयोगस्वरुप प्रदान गरेको छ । युवा व्यवसायी सुवास तिवारीको संयोजनमा औषधीय गुणयुक्त ओखती साबुनको उत्पादक समेत रहेको जयकाली

‘अस्पतालमा स्वास्थ्य जँचाए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् !’

अस्पतालमा स्वास्थ्य परीक्षण गराउन गए क्वारेन्टाइन र आइसोलेशनमा पठाइदिन्छन् भन्ने भ्रमका कारण साधारण ज्वरो तथा रुघाखोकी लागेका माडीका केहि बिरामीहरु घरमै रोकिएको भेटिएका छन् । माडीको बघौंडा अस्पतालमा हाल ज्वरो र रुघाखोकीको मात्रै परीक्षण