माडीका पाँचजना युवाहरुद्वारा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु
माडीका पाँचजना युवाहरुले सामुहिक रूपमा व्यवसायिक तवरबाट लोकल कुखुरा पालन सुरु गरेका छन् । व्यवसाय, वैदेशिक रोजगारी देखि राजनैतिक क्षेत्रमा सक्रिय युवाहरु आशिष देवकोटा, अशोक देवकोटा, ईश्वरी लामिछाने, सत्कार तिवारी र नवराज अधिकारी लोकल
माडी नगरपालिका कृषि शाखाद्वारा रासायनिक मलको अधिकतम् बिक्री मुल्य निर्धारित
माडी नगरपालिका कृषि शाखाले रासायनिक मलको अधिकतम् बिक्री मुल्य निर्धारण गरेको छ । नगरस्तरीय कृषि समितिको बैठकले माडी नगर क्षेत्रभरी लागु हुनेगरी युरिया, डि.ए.पी. र एम.ओ.पी. (पोटास)को अधिकतम् बजार मुल्य तोकेको हो । तोकिएको
बाटो निर्माणमा खटिएका नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किए
माडी ७ देबेन्द्रपुरस्थित परुई किनारमा बाटो निर्माणका लागि पुगेका माडी नगरपालिकाका जे.सि.बी. डोजरहरु स्थानीयबासीको बिरोधपछि फर्किएका छन् । कुसुमखोलाबाट बसाई सरी परुई खोला किनारमा बसेका चेपाङ परिवारहरुको घरछेउबाट नयाँ बाटो निर्माणका लागि माडी नगरपालिकाले
माडी १ मा राहत वितरण सुरु, सम्पन्न राहतग्राही भेटिए वडाबाट दिइने सुबिधा रोक्का
माडी नगरपालिका वडा नं. १ मा ढिलागरी राहत वितरण सुरु भएको छ । माडी नगरस्तरीय बिपद् राहत कोषले वडा कार्यालय र वडास्तरीय सर्बदलीय संयन्त्रको समन्वयमा वडाबासी बिपन्न परिवारहरुलाई चामल, दाल, नुन, तेल, साबुन लगायतका
लकडाउनको समयमा माडीको कृषि शाखा नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गर्दै
चितवन । लकडाउनको समयमा अधिकांश सरकारी कार्यालयहरुको कामकारवाही प्रभावित भइरहँदा माडी नगरपालिकाको कृषि शाखाले भने एकपछि अर्को गरी नयाँ योजना र कार्यक्रमहरु सार्वजनिक गरिरहेको छ । जारी साता कृषि शाखाले अनुदानमा भकारो सुधार कार्यक्रमका
माडीका एक युवाद्वारा घोंगीको व्यवसायिक पालन सुरू
माडीका एक युवाले आदिवासी थारू समुदायको मौलिक खाना मानिने घोंगीको व्यवसायिक पालन सुरु गरेका छन् । माडी-४, बिरञ्चीनिवासी हेमनारायण काजी थारुले माछापालन गरिरहेको पोखरीमै व्यवसायिक रुपमा घोंगीपालन समेत सुरु गर्नुभएको हो । हाल ५
अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिए
बाग्लुङ्गबाट माडी आएका एकजना पुरुष क्वारेन्टाइनमा माडी नगरपालिकाले एक दिनको लागि यातायातको व्यवस्था गरेसंगै अपेक्षा गरेभन्दा दुई गुणा बढी मानिसहरु माडी भित्रिएका छन् । नगरपालिकासंग पूर्व सम्पर्कमा करीब ५०० जना मात्र आएकोमा बसमार्फत माडी
माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको बिदाई
लेखापाल पदमा नयाँ नियुक्ति लिई आउनुभएका विश्वज्योति कोइरालालाई सोही कार्यक्रमबाटै स्वागत माडी नगरपालिकामा जनस्वास्थ्य प्रमुख जीवन कुमार श्रेष्ठको अनिवार्य अवकास भएसंगै एक औपचारिक कार्यक्रमबिच उहाँलाई बिदाई गरिएको छ । त्यसैगरी लेखापाल पदमा नयाँ नियुक्ति
माडी जेसिज र बसन्तपुर युनाइटेड क्लबद्वारा संगिता महतोलाई उपचार सहयोग
भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचाररत माडी रतनी गाउँनिवासी संगिता महतोको उपचारका लागि माडी जेसिज र बसन्तपुर युनाइटेड क्लब माडीले आर्थिक सहयोग गरेका छन् । शरीरभित्र नशाहरुमा रगतको प्रवाह न्यून हुँदैजाने राेगबाट पीडित बर्ष २३