स्वदेशपोष्ट विशेष

राष्ट्रनिर्माणमा प्राविधिक विद्यार्थीको भूमिका महत्वपूर्ण : नगरप्रमुख ढकाल

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राष्ट्रनिर्माणको काममा प्राविधिक शिक्षा र प्राविधिक धारका विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा आयोजित दशैं, तिहार, छठ, नेपाल सम्बत र इदको शुभकामना आदान-प्रदान कार्यक्रमलाई

द्रौपतिनगर खानेपानी परियोजनामा भद्रगोल, कर्मचारीले तलब पाएनन्

पश्चिमी माडीको द्रौपतिनगरस्थित खानेपानी आयोजनाको व्यवस्थापन समितिले राम्ररी जिम्मेवारी पुरा नगर्दा भद्रगोल अवस्था सिर्जना भएको छ । गत २०७३ सालमा निर्माण सुरुवात भई २०७४ सालमा खानेपानी वितरण सुरुवात भएपश्चात उपभोक्ता समिति र खानेपानी डिभिजन

सुनचाँदी सफा गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एक भारतीय पक्राउ

केमिकल र धुलो पाउडरको प्रयोग गरी सुनचाँदीका गरगहना सफाई गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरी निवासी हर्क बहादुर तामाङकी

पाक्ने समय भइसक्दा पनि धान नपसाएपछि धान कृषकहरु चिन्तित

पाक्ने समय भइसक्दा पनि धानको बाला नलागेपछि माडीका धान कृषकहरु चिन्तित भएका छन् । गरिमा जातको हाइब्रिड धान भनी खेतमा रोपेका माडीसंगै चितवनका सयौं किसानहरु पाक्ने समय भइसक्दापनि धानको बाला नपसाएको भन्दै चिन्तित देखिएका

देशकै चर्चित मुर्तीकारहरुको सहभागितामा सोमेश्वरमा मुर्तीकला क्याम्प

पुनः एकपटक माडी नगर क्षेत्र कलाकारमय हुने भएको छ । नेपालकै चर्चित ३० जना मुर्तीकारहरु लगातार १८ दिनसम्म माडीको सोमेश्वर क्षेत्रमा मुर्ती बनाउँदै बस्ने भएसंगै माडी क्षेत्र कलाकारमय हुने भएको हो । नेपाल ललितकला

जनजीवन माध्यमिक विद्यालय माडीकै पहिलो नमुना विद्यालय घोषित

माडी न.पा. – ८, खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालय माडीकै पहिलो नमुना विद्यालय घोषित हुने भएको छ । प्रदेशभरका २० वटा माध्यमिक विद्यालयहरुलाई नमुना घोषित गर्न प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयमा सिफारिस भएकोमा

दिवाकर स्मृति प्राविधिक शिक्षालयमा फार्मेसी बिषय सञ्चालनको स्वीकृति

प्रदेश नं. ३ को नमुना प्राविधिक शिक्षालयको रुपमा सम्मानित दिवाकर स्मृति प्राविधिक शिक्षालय, माडी-६, हरिनगरमा फार्मेसी बिषय समेत अध्यापन हुने भएको छ । जारी शैक्षिक बर्षबाटै पठनपाठन सुरु हुनेगरी शिक्षालयमा ‘फार्मेसी ईन डिप्लोमा’ तहमा

स्याउलीबासमा दशैं विशेष कार्यक्रम र दूर्गा मन्दिरको उद्घाटन आयोजित

आगामी घटस्थापनाको दिन माडीको स्याउलीबासमा दशैं विशेष कार्यक्रम सहित हालै निर्माण सकिएको दूर्गा भवानी मन्दिरको उद्घाटन हुनेभएको छ । नवदूर्गा भवानी मन्दिर व्यवस्थापन समितिको आयोजनामा आउँदो असोज १२ गते बिहान ११ बजेदेखि अन्तरमाडी दूर्गा

माडीका बैंकमा सिसिटिभी जडान र खुकुरी सहितको गार्ड राख्न अनिवार्य

माडी नगर क्षेत्रमा रहेका बैंकहरुमा सिसिटिभी जडान गर्न र खुकुरी सहितको सुरक्षा गार्ड राख्न अनिवार्य गरिएको छ । त्यसैगरी घर बहालमा लिएर सञ्चालनमा रहेका लघुबित्त बित्तीय संस्थाहरुको सुरक्षा प्रबन्धमा घरधनीको समेत जिम्मेवारी रहने भएको