बसन्तपुर ब्वाइज र साइड नेपाल एक भई बसन्तपुर युथ क्लब गठित
माडीको बसन्तपुरमा छुट्टा छुट्टै नाउँ र पहिचानसहित क्रियाशील बसन्तपुर ब्वाइज तथा साइड नेपाल प्रवद्धित क्लबबिच एकता भई बसन्तपुर युथ क्लब गठन भएको छ । दुईवटै युवा समूहको संयुक्त बैठकले नयाँ क्लब गठन गर्ने निर्णय
माडीका क्वारेन्टाइन सेन्टरहरुलाई स्थानीयकाे सहयाेग बढ्दाे
माडीको बसन्तपुरमा दोश्रो क्वारेन्टाइन सेन्टरका रुपमा सञ्चालनमा आएको माडी माध्यमिक विद्यालयस्थित एकान्तबासलाई स्थानीयबासीहरुले सहयोग प्रदान गर्न सुरु गरेका छन् । माडी मा.वि. क्वारेन्टाइनका लागि माडी-८, कान्तिपुरस्थित सामुहिक खेती र माडी-४, खैरहनीस्थित महेश्वरी कृषक समूहका
अन्तरजातीय विवाहलाई प्रोत्साहन दिने माडी नगरपालिकाे नीति
जातीय विभेद अन्त्यका लागि देशैभर आवाज उठिरहँदा चितवनस्थित माडी नगरपालिकाले अन्तरजातीय विवाहलाई प्रोत्साहनको नीति लिएको छ । रुकुम घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाहीको मागसहित माडीका विभिन्न ११ संघसंस्थाहरुले नगरपालिकामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउन
रुकुम हत्याकाण्ड: माडीका ११ वटा संघसंगठनद्वारा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेेश
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी दोषीहरुलाई कारवाही, पीडित परिवारलाई उचित क्षतिपुर्ती तथा मृतकहरुलाई साँस्कृतिक शहीद घोषणा गर्नुपर्ने माग गर्दै माडीका ११ वटा संघसंगठनहरुले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा घटनाको सत्यतथ्य छानबिनका लागि
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाही गर्न ब्राह्मण समाजकाे माग
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश
सुनौली नाकाबाट आएका २३ जना माडी मा. वि.स्थित क्वारेन्टाइनमा
भारतबाट स्वदेश फर्किने क्रममा सुनौली नाकाबाट आएका २३ जनालाई माडी माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । गएराती करीब ११:१५ मा माडीको बसन्तपुर आइपुगेका २९ जनामध्ये २३ जना माडीबासी र ६ जना ठोरीबासी
रुकुम हत्याकाण्डको बिरोधमा माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित
रुकुम हत्याकाण्डको सत्यतथ्य छानबिन गरी कडा कारवाहीको माग गर्दैै माडीका दलितसंगै ब्राह्मण समाज समेत आन्दोलित भएको छ । ब्राह्मण समाज नेपालले हत्याकाण्डका दोषीहरु पत्ता लगाई कारवाहीको माग गर्दै दीप प्रज्वलन गरेको छ । स्वदेश
स्वदेश एफ.एम. का कर्मचारीहरुको कोरोना भाइरस वीमा
स्वदेश एफ.एम.मा कार्यरत पत्रकार एवं कर्मचारीहरुको कोरोना भाइरस वीमा गरिएको छ । कोरोना भाइरस संक्रमणको त्रासका बिच सत्यतथ्य सुचना सम्प्रेषण र रेडियोका अन्य नियमित कामकाजमा खटिएका १२ जना स्वदेशकर्मी पत्रकार एवं कर्मचारीहरुको वीमा गरिएको
आ.व ७७/७८ मा माडीलाई ४३ करोड ३१ लाख रुपैंया विनियोजित
अर्थ मन्त्रालयले आर्थिक बर्ष २०७७/७८ मा स्थानीय तहलाई दिने सरकारी वित्तीय हस्तान्तरण अन्तरगत माडी नगरपालिकालाई ४३ करोड ३१ लाख रुपैंया विनियोजन गरेको छ । माडीका लागि विनियोजित कुल बजेटमध्ये समानीकरण अनुदानमा रु. १२ करोड