माडीबाट पि.सि.आर. परीक्षणका लागि भरतपुर पठाइएका दुबैजनाको कोरोना रिपोर्ट नेगेटिभ
माडीबाट पि.सि.आर. परीक्षणका लागि भरतपुर पठाइएका दुबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।माडी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएका एक सुरक्षाकर्मी र प्रवासबाट आएका एकजना गरी दुईको स्वाब संकलन गरी भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गरिएकोमा दुबैको
रुकुम पश्चिम हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित
रुकुम पश्चिममा अन्तरजातीय विवाह गर्न खोज्दा भएको हत्याकाण्डको बिरोधमा माडीका दलित युवाहरु आन्दोलित भएका छन् । दलित अधिकारकर्मी यमकुमार विश्वकर्माको संयोजकत्वमा संयुक्त दलित संघर्ष समिति गठन गरी माडीका दलित युवाहरु आन्दोलनमा उत्रिएका हुन् ।
नारायणगढ रोटरीद्वारा माडीमा विधुतिय तथा खाद्य सामग्रीहरु प्रदान
नारायणगढ रोटरी क्लबले माडी क्याम्पसमा ई-लाइब्रेरी सञ्चालन सहयोगार्थ आठवटा ब्रान्डेड कम्प्यूटर र एकथान प्रिन्टर प्रदान गरेको छ । एक संक्षिप्त कार्यक्रमबिच नारायणगढ रोटरीका अध्यक्ष सुसनलाल प्रधानले कम्प्युटर सेट क्याम्पस प्रमुख नेत्र गौतमलाई हस्तान्तरण गर्नुभएको
थप २० जना प्रवासीहरु दिवाकर स्मृति विद्यालय एकान्तवासमा
गएराती माडी आइपुगेको २० जना प्रवासीहरुलाई रमाइलोडाँडास्थित दिवाकर स्मृति विद्यालय एकान्तवासमा राखिएको छ । नगरपालिकासंग समन्वय गरी उनीहरु आफ्नै नीजि खर्चमा माडी आइपुगेका हुन् । यससंगै सो क्वारेन्टाइन सेन्टरमा रहनेहरुको संख्या ४९ पुगेको छ
माडीका क्वारेन्टाइनमा याेगाभ्यास र आयुर्वेदिक औषधीहरुको प्रयोग
माडी नगर क्षेत्रमा सञ्चालन भइरहेका चारवटै क्वारेन्टाइन सेन्टरहरुमा योग प्रशिक्षणसंगै आयुर्वेदिक औषधीहरुको प्रयोग थालिएको छ । माडी नगरपालिकाको समन्वयमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र टाँडीद्वारा क्वारेन्टाइनमा राखिएकाहरुलाई योग प्रशिक्षण दिइएको हो । केन्द्र सम्वद्ध योग
माडीमा २६ जनाको आर.डि.टी रिपोर्ट नेगेटिभ÷२ जनाकाे पि.सि.आर. रिपोर्ट आउन बाँकी
माडीमा कोरोनाको संक्रमण नियन्त्रणकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा राखिएका समेत २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । माडीमा शसस्त्र प्रहरी बल, जनपद प्रहरी र जनस्वास्थ्य विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुको आर.डि.टी. प्रविधिबाट कोरोना परीक्षण
माडीमा रेडियाे पाठशाला कार्यक्रम सञ्चालन हुने
कोरोना भाइरसको महामारी बढ्दै जाँदा नियमित पठनपाठन अवरुद्ध भइरहेसंगै माडी नगरपालिकाले रेडियो पाठशाला कार्यक्रम सार्वजनिक गरेको छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई माडीका स्थानीय रेडियोहरुमार्फत शिक्षण गर्नेगरी पठनपाठन सञ्चालन गर्न लागिएको माडीका
बरुवास्थित सो.मा.वि क्वारेन्टाइन सेन्टरलाई शिक्षकहरुले आधा दिनको तलब प्रदान गर्ने
माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा सञ्चालित क्वारेन्टाइन सेन्टरको सहयोगार्थ सो विद्यालयका शिक्षकहरुले आधा दिनको तलब प्रदान गर्ने निर्णय गरेका छन् । माडीकै सर्बाधिक व्यक्तिहरु एकान्तबासमा राखिएको सो एकान्तबास केन्द्रको सहयोगार्थ सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत
सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानियकाे सहयोग
माडीकै सर्बाधिक व्यक्तिहरु क्वारेन्टाइनमा राखिएको बरुवास्थित सोमेश्वर मा.वि. एकान्तबास केन्द्रलाई स्थानीयबासीहरुले उत्साहप्रद सहयोग प्रदान गरिरहेका छन् । हाल ७० जनालाई क्वारेन्टाइनमा राखिएको सो केन्द्रको सहयोगार्थ माडी नगरपालिकामा आयुर्वेद नीरिक्षकका रुपमा कार्यरत बरुवाका स्वास्थ्यकर्मी रविशंकर