स्वदेशपोष्ट विशेष

माडी नगर क्षेत्रमा लकडाउनको उल्लंघन गर्ने क्रम निकै बढ्यो

कोरोना संक्रमण फैलिन नदिन घोषित लकडाउनको माडी नगर क्षेत्रमा उल्लंघन गर्ने क्रम निकै बढेको छ । माडीमा स्थानीय सरकारले दुग्ध एवं मासुजन्य पसलहरु बिहान ८ देखि १०, खाद्यान्न, तरकारी, फलफूल तथा पशुपंक्षी आहारको पसलहरु

माडीको पाण्डवनगरस्थित एक घरमा आगलागी, घर जलेर पूर्ण क्षतीग्रस्त

माडीको पाण्डवनगर गाउँमा रहेको एक घरमा आगलागी भएको छ । माडी नगरपालिका वडा नं. १, पाण्डवनगर निवासी रतिया बोटको घरमा आगलागी भएको हो । आगलागीबाट बोटको घरमा रहेका अन्न अनाज, लत्ताकपडा, कागजपत्र लगायत सबै

लकडाउनमा खाद्यान्न सहयोगका लागि माडी न.पा.द्वारा २० लाख निकाशा

दैनिक ज्याला मजदुरी गरी हातमुख जोड्ने बिपन्न परिवारहरु लकडाउनका कारण झनै समस्यामा परेसंगै उनीहरुलाई खाद्यान्न उपलब्ध गराउन माडी नगरपालिकाले २० लाख रुपैंया निकाशा गरेको छ । कोरोनासंग लड्न लकडाउन गरिएकोमा समस्यामा परेका परिवारलाई सघाउन

माडीमा क्वारेन्टाइन र आइसोलेशन बनाउने निर्णय कार्यान्वयन सुरू भएन

कोभिड १९ को संक्रमण नियन्त्रणको प्रयासमा माडी नगरस्तरीय कोरोना भाइरस नियन्त्रण समन्वय समितिले १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन बनाउने भनी गरेको निर्णय अझैसम्म कार्यान्वयन सुरू हुन सकेको छैन । नगर क्षेत्रमा हालसम्म

माडीका घरधनीहरु लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्दै

कोरोना लकडाउनका कारण उद्योग व्यवसाय र आयआर्जनमा ठूलो असर परेको भन्दै माडीका घरधनीहरुले लकडाउन समयको घरभाडा मिनाहाको घोषणा गर्न थालेका छन् । बसन्तपुर बजार व्यवस्थापन समितिका अध्यक्ष शशिधर बराल, रेडक्रसकर्मी भागिरथ बस्याल, उद्योग बाणिज्य

माडीको सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु

माडीको देबेन्द्रपुरस्थित सुकुम्बासी शिविरमा आगलागी हुँदा एक बालिकाको दुखद मृत्यु भएको छ । कुसुमखोलाबाट बसाइ सरी माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुरस्थित चेपाङ शिविरमा अस्थायी कच्ची आवासमा बसोबास गरिरहनुभएका रामकुमार चेपाङकी ९ बर्षीया छोरी

घरबहाल उपभोक्ता मञ्चद्वारा ब्याज मिनाहा र घरभाडामा छुटको माग

नेपाल घरबहाल उपभोक्ता मञ्च माडी ईकाई समितिले लकडाउनका कारण व्यवसायमा ठूलो नोक्सानी व्यहोर्न परिरहेको भन्दै ब्याज मिनाहा र घरभाडामा छुटको माग गरेको छ । एक वक्तव्य जारी गरी समितिले कोरोना भाइरसका कारण देशकै अर्थव्यवस्था

माडीमा १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने

कोरोनाको संक्रमण नियन्त्रणका लागि माडी माध्यमिक विद्यालय र माडी क्याम्पसको भवन प्रयोग गरी १०० बेडको क्वारेन्टाइन र ५ बेडको आइसोलेशन वार्ड बनाइने भएको छ । माडी नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडी क्षेत्रमा

यशुको प्रार्थना गरे कोरोना हट्छ भनी भ्रम फिँजाउने एक महिला पक्राउ

यशुको नाममा प्रार्थना गरे कोरोना भाइरस हट्छ भनी भ्रम फिँजाउने एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिई जिल्ला चलान गरेको छ । माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीबाट उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय माडीका