स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु

‘सम्पदा सम्पन्न माडी नगर; इको, कृषि पर्यटनको शहर’ भन्ने नारासहित माडी नगरपालिकाको पाँचौं नगरसभा सुरु भएको छ । मडी नगरपालिकाका नगरप्रमुखको अध्यक्षतामा बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन सुरु भएको सो नगरसभाको पहिलो बैठकमा माडीका

माडीमा पहिलोपटक मेसिनबाट धान रोपाईं

माडी नगर क्षेत्रमा पहिलोपटक मेसिनबाट धान रोपाईं हुने भएको छ । माडी-८, कान्तिपुर गाउँस्थित चक्लाबन्दीमा आधारित सुर्योदय सामुहिक खेतीमा आउँदो असार १५ गते मेसिनबाट रोपाईं सुरु हुन लागेको हो । धान दिवसको अवसर पारी

माडी न.पा.को पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदै

माडी नगरपालिकाको पाँचौं नगर-सभा (भोलि) असार १० गते सुरु हुँदैछ । माडीको बसन्तपुरस्थित मनकामना पार्टी प्यालेसमा सञ्चालन हुन लागेको सो नगर सभा दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रम छ । नगरप्रमुखको अध्यक्षतामा संसद सञ्चालनकै

माडीका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. भ्याक्सिन

व्यवसायिक बाख्रापालन फष्टाउँदै गएको माडी नगरक्षेत्रका ९ वटै वडाहरुमा बाख्रालाई पि.पि.आर. (गोट प्लेग) भ्याक्सिन दिन शुरु गरिएको छ । बाख्रामा महामारी लागेपछि उपचार नहुने भएकाले अग्रिम भ्याक्सिन लगाउन थालिएको हो । भरतपुरस्थित भेटेरिनरी अस्पताल

दिवाकर स्मृति वि. क्वारेन्टाइनमा रहेका सबैको दोश्रोपटक स्वाब संकलित

माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडा क्वारेन्टाइनमा रहेका सबै २७ जनाको दोश्रोपटक पि.सि.आर. परीक्षणका लागि स्वाब संकलन गरिएको छ । क्वारेन्टाइनमा पहिलो पटक गत जेष्ठ २७ गते एकान्तबासमा रहेका ४७ जनासहित ६४ जनाको पि.सि.आर. परीक्षण

काेराेना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका माडीका सबै ६ जना डिस्चार्ज

माडीको सोमेश्वर माध्यमिक विद्यालय क्वारेन्टाइनबाट कोरोना संक्रमण पुष्टी भई भरतपुरमा उपचार गराइरहेका सबै ६ जना डिस्चार्ज भएका छन् । सुरुमा कोरोना विशेष अस्थायी अस्पताल र पछि भरतपुर अस्पतालमा सारिएर उपचार गरिएका माडीका १ जना

रकम अभावले सशस्त्र प्रहरी बल बि.ओ.पी छरछरेकाे भवन निर्माण कार्य रोकियाे

माडीको छरछरेस्थित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टमा निर्माणाधीन सेड टाइपको पाँचकोठे भवनको निर्माण कार्य रोकिएको छ । भवनमा छाना हाल्न बाँकी रहेको अवस्थामा दाताको अभावमा भवन निर्माण रोकिएको हो । गतबर्ष पौष २१

बागमती प्रदेश सरकारको प्राथमिकतामा रीउ करिडोर परियोजना पर्न सकेन

माडीमा बहुउद्देश्यीय रीउ करिडोर परियोजना बागमती प्रदेश सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै प्रदेश साँसद रामलाल महतोले असन्तोष व्यक्त गर्नुभएको छ । स्वदेश एफ.एम.संग कुराकानी गर्दै सांसद महतोले संघीय सरकारको सिंचाई विभागले तयार गरेको करीब

परुइ किनारमा बसोवास गरेका ४० चेपाङ बालबालिकाहरुलाई स्कुल झोला बितरित

वैदेशिक रोजगारको क्रममा हाल जापानमा रहनुभएका भरतपुर ४ निवासी डम्मर थापा र माडी ७ निवासी नारायण सापकोटाको सहयोगमा माडी नगरपालिका वडा नं ७, परुइ खोला किनारमा बसोवास गरेका ४० जना चेपाङ बालबालिकाहरुलाई स्कुल झोला