माडीका शैक्षिक संस्थाहरुमा तीज विशेष साँस्कृतिक कार्यक्रमहरु सञ्चालित
तीजको सरगर्मी चढ्दै गर्दा माडीका शैक्षिक संस्थाहरुले समेत तीज विशेष कार्यक्रमहरु सञ्चालन गरेका छन् । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय र पिसल्याण्ड इङ्गलिस स्कुल, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालय लगायतका शैक्षिक
स्टार कप फुटबलमा शुक्रबार चैनपुर र बुद्धज्योति युवा क्लब विजयी
बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शुक्रबार चैनपुर फुटबल क्लब ए र बुद्धज्योति युवा
नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो
चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी कुनै व्यक्ति, सेलिब्रेटी वा संघसंस्थाको
भरतपुरबाट माडीका लागि छुटेको बस दुर्घटनाग्रस्त, चालक र २ यात्रु घाइते
भरतपुरबाट माडीका लागि छुटेको ना.५ ख. २१४० नम्बरको बस भरतपुरमा दुर्घटनामा परेको छ । भरतपुरको तेह्रसाल चोकमा सडक छेउमा रोकिराखेको ना. ५० प ४४४२ नम्बरको मोटरसाईकललाई बसले अचानक ठक्कर दिँदा सो दुर्घटना भएको हो
आइडिया फर नेपालले माडीमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने
गैरआवासीय नेपालीहरुको संस्था आइडिया फर नेपालले माडीको राधापुर तथा रमाइलोडाँडा क्षेत्रमा फलफूल खेती सहितको रिसोर्ट सञ्चालन गर्ने भएको छ । रिसोर्ट सञ्चालनका लागि सो संस्था र माडी नगरपालिकाबिच वडा नं. ५ स्थित मगोई नदी
आरआरएन नेपालद्वारा माडी न.पा.लाई बाढी विपद् उद्धार सामग्री प्रदान
बाढीजन्य विपद् जोखिम न्यूनिकरणमा कार्यरत नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन.) नेपालले माडी नगरपालिकालाई बाढी विपद्काे अवस्थामा प्रयोगमा आउने उद्धार सामग्री प्रदान गरेको छ । माडी नगरपालिका कार्यालयमा सम्पन्न एक कार्यक्रममा १६ थान लाइफ ज्याकेट
स्टार कपमा बुधबार बुद्धज्योति र जनआस्था युवा क्लब विजयी
बाँदरझुलामा जारी तीज कपमा भने तमु समाज कल्याणपुर र तमु ब्वाईज ठोरी विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा बुधबार बुद्धज्योति युवा क्ल्ब सितलपुर र जनआस्था युवा क्लब, बसन्तपुर विजयी भएका छन् ।
माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने
माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा
स्टार कपमा मंगलबार साहारा र बसन्तपुर युनाईटेड विजयी
बाँदरझुलाको तीज कपमा भने वनशक्ति ठोरी, युवा जागृति ठोरी र प्लट नं. ६ बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा मंगलबार साहारा युवा क्लब, ब्रम्हपुरी र बसन्तपुर युनाईटेड क्लव ‘ए’ विजयी भएका