स्वदेशपोष्ट विशेष

मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी आन्तरिक दौडधुप बढ्न

माडी नगरपालिकाले सर्भेक्षण मार्फत नगरको पार्श्र्वचित्र (प्रोफाइल) बनाउने

माडी नगरपालिकाले नगरभरी घरधुरी तथा संस्थागत सर्भेक्षण गरी नगरको पार्श्र्वचित्र (प्रोफाइल) बनाउने भएको छ । करीब ३० जना गणकहरु परिचालन गरी जि.पी.एस. जडित स्मार्टफोनबाट कोबो टुलबक्स नामक एण्ड्रोइड एप्सको प्रयोग गरी नगरपालिकाको प्रोफाइल तयार

डेङ्गुको प्रकोप न्यूनिकरणका लागि माडीमा ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’

चितवनसंगै देशैभर डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगरपालिकाले त्यसको न्यूनिकरणका लागि ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’ सञ्चालन गर्ने भएको छ । माडी नगर क्षेत्रका ९ वटै वडाहरुमा डेङ्गुको कारक मानिएको एडिस जातको लामखुट्टेको लार्भा नष्ट

माडीमा चल्ने यात्रुबाहक बसले बिरामीको अक्सिजन सिलिण्डर बोक्न मानेन

नारायणगढ माडी ठोरी रुटमा चल्ने एक यात्रुबाहक बसले बिरामीको अक्सिजन सिलिण्डर बोक्न अस्वीकार गरेको छ । ना.५ख. ६१५२ नम्बरको सार्वजनिक बसका सह-चालकले खाली अवस्थामा रहेको अक्सिजन सिलिण्डर लैजान अस्वीकार गर्दै उल्टै यात्रुलाई धम्क्याएका हुन्

वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा बसन्तपुर युनाइटेड क्लब बिजयी

धनुषामा जारी २ नम्बर प्रदेशको प्रतिष्ठित वीरेन्द्र बजार गोल्ड कपको उद्घाटन खेलमा माडीको बसन्तपुर युनाइटेड क्लब, बिजयी भएको छ । गोल्डकप अन्तरगत आज साँझपख सम्पन्न खेलमा बसन्तपुर युनाइटेडले मोरङको चर्चित उर्लाबारी फुटबल क्लवलाई २-०

माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठको सरुवा

माडीको बरुवास्थित माडी आयुर्वेद औषधालयका निमित्त प्रमुख डा. हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ । उहाँको, गृहजिल्ला रसुवाकै शुभ कालीका गाउँपालिकास्थित भोर्ले आयुर्वेद औषधालयमा सुरुवा भएको हो । माडी आयुर्वेद औषधालयमा गत २०७३ कार्तिक

उपचारका क्रममा माडीका बिरामीहरुले निःशुल्क रगत पाउने

उपचारका क्रममा रगतको आवश्यकता परेका माडीका बिरामीहरुलाई निःशुल्क रगत उपलब्ध गराउन माडी नगरपालिका र नेपाल रक्तसञ्चार केन्द्र भरतपुरबिच आज सम्झौता हुँदैछ । नेपाल रेडक्रस सोसाइटी बघौंडा उपशाखा, बसन्तपुर युनाइटेड क्लब र सिप नेपालको संयुक्त

शिशु कक्षामा अध्ययनरत अति बिपन्न विद्यार्थीलाई पोशाक हस्तान्तरित

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । विद्यालयको शिशु कक्षामा अध्ययनरत अति बिपन्न परिवारबाट आएका २० जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो

छनौटको उत्कृष्ट विद्यालय बनाउन माडीका शिक्षकहरुको प्रतिबद्धता

माडीका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले शैक्षिक सुधारको अभियान चलाउँदै आफ्नो विद्यालयलाई विद्यार्थीको छनौटको उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । शिक्षक र विद्यालयहरुले आज एक कार्यक्रमबिच आउँदो बर्षको एस.ई.ई. परीक्षाको नतीजा सुधार्ने समेत