कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र माडीकाे चर्चा
कोरोना संक्रमणबिरुद्धको लडाईंमा सर्बत्र चर्चा भइरहेको माडी नगरपालिकाभित्र हाल १८४ जना क्वारेन्टाइनमा रहेका छन् । माडी नगर क्षेत्रभित्र सोमेश्वर मा.वि. क्वारेन्टाइनमा ६ जना महिलासहित कुल ७० जना, माडी मा.वि. क्वारेन्टाइनमा ३० जना पुरुष, दिवाकर
बाँदरमुढे घटनाकाे डेढ दशक÷पीडा बिर्संदै पीडित र माडीबासीहरू
तात्कालीन नेकपा माओवादीद्वारा सञ्चालित जनयुद्धको समयमा माडीको बाँदरमुढे खोलामा यात्रुबाहक बसमा विष्फोटको घटना भएको १५ बर्ष पुगेको छ । वि.सं. २०६२ साल जेठ २३ गते यात्रुहरु बोकेर गुडिरहेको ना.१ ख. ३२४५ नम्बरको बस विस्फोटमा
अन्यत्र जमिनमुनि बिछ्याइएकाे खानेपानीको पाइप नगरपालिकाको भवनमा भने जमिन काे सतहबाटै
माडीको बसन्तपुर बजार र वरपरका क्षेत्रहरुमा शुद्ध खानेपानी वितरणका लागि भूमिगत पाइप बिछ्याउने कार्य जारी रहेको छ । तर जनताको घर खेत अगाडि कम्तीमा १ मिटर गहिराईबाट बिछ्याइएको खानेपानीको पाइप माडी नगरपालिकाको भवनमा भने
माडीको ब्रह्मपुरीमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयाेजित
माडीको ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण परिसरमा भोलि (शुक्रबार) खुला रक्तदान हुन लागेको छ । माडी-५, ब्रह्मपुरीमा साझेदारीपूर्वक सामाजिक कार्य अगाडि बढाइरहेका साहारा युवा क्लब र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना र
जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न शिवद्वारमा गरियाे सोलार फेन्स र मेसजालीको मर्मत
जंगली जनावरहरुको बस्ती प्रवेश रोक्न मध्यपूर्वी माडीको शिवद्वारबासीहरुले सोलार फेन्स र मेसजालीको मर्मत र सरसफाई गरेका छन् । मकै बाली भित्र्याउने र धानको बीउ राख्ने क्रम चल्दैगर्दा बाली विनाशक जंगली जनावरहरु छेक्न गाउँलेहरु जुटेका
चितवन राष्ट्रिय निकुञ्जभित्र गैंडा मृत अवस्थामा फेला
चितवन राष्ट्रिय निकुञ्जभित्र राष्ट्रपति ताल नजिकै एक बयस्क गैंडा मृत अवस्थामा फेला परेको छ । हावाहुरीका कारण रुख ढल्दा गैडा मरेको निकुञ्ज प्रशासनले जनाएको हो । गत १९ गते नै गैडाको मुत्यु भएपनि निकुञ्जको
परुई खोला जग्गा विवाद: सर्वपक्षीय बैठक सहमतीको नजिक
माडी ७, देबेन्द्रपुरस्थित परुई खोला किनारस्थित ऐलानी जग्गा विवादको समाधानका लागि आज (बुधबार) बसेको बैठक सहमतीको नजिक पुगेको छ । माडी नगरपालिका वडा नं. ७ वडा कार्यालयले आह्वान गरेको बैठकमा सहभागी रहेका नेपाली काँग्रेस
रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइयो
रुकुम घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै माडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको छ । नेपालमा बि.सं. २०६३ साल जेष्ठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको स्मरणमा हरेक बर्ष
माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन
जिल्ला समन्वय समिति चितवनले माडीमा सञ्चालित सरकारी योजना तथा कार्यक्रमहरुको अनुगमन गरेको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्ला सदस्य चुडामणी महतो, माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाध्यक्षहरु