स्वदेशपोष्ट विशेष

हिँडडुल गर्न नसक्नेगरी थलिएकी संगिताको उपचारमा आर्थिक अभाव

चिप्लिएर लड्दा हिँडडुल गर्न पनि नसक्नेगरी थलिएकी माडी रतनी गाउँकी एक महिलाको उपचारमा आर्थिक अभाव भएको छ । माडी नगरपालिका वडा नं. ३, रतनी निवासी २४ बर्षीया संगिता कुमारी महतो गतबर्ष चैत २० गते

युरिया मल नपाउँदा माडी क्षेत्रका कृषकहरु उत्पादन घट्ने चिन्तामा

चितवन । धान उत्पादनको पकेट क्षेत्रका रुपमा परिचित माडी क्षेत्रका कृषकहरु युरिया मल नपाउँदा उत्पादन घट्ने चिन्तामा परेका छन् । हाल माडीसंगै जिल्लाभरी नै युरिया मल उपलब्ध छैन । यसअघि साउन पहिलो सातासम्ममा कृषकहरुलाई

‘मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने’ : सुवेदी

चितवन । संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोतसाधन समितिका सभापति पूर्णाकुमारी सुवेदीले मौजुदा निकुञ्ज ऐनका कारण माडीमा सिर्जित समस्या अब धेरै समय नरहने बताउनुभएको छ । कुसुमखोला क्षेत्रको अगुगमनका लागि माडी आएको संसदीय टोलीद्वारा

नमुना चेपाङ आवास निर्माण सुचारु गर्ने कार्यक्रम अन्तिम समयमा स्थगित

माडी नगरपालिकाले आज (मंगलबार)देखि चेपाङहरुको आवास निर्माण सुचारु गर्ने घोषणा गरेको भएपनि अन्तिम समयमा पछाडी हटेको छ । गत आइतबार माडीका सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुले बसन्तपुरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नगरप्रमुख ठाकुर प्रसाद ढकालले

भालुको आक्रमणबाट माडीको देबेन्द्रपुरमा एक किशोर घाइते

भालुको आक्रमणमा परी मध्यपूर्वी माडीको देबेन्द्रपुरमा एक किशोर घाइते भएका छन् । पिसाबका लागि घरबाहिर निक्लँदा आइतबार साँझ ८:३० बजेको समयमा माडी-७, देबेन्द्रपुर, हनुमानचोक निवासी बर्ष १६ का पुजन परियारलाई भालुले आक्रमण गरेको हो

चितवन वरपर लम्पी स्कीन डिजिज रोग फैलिएसंगै माडी न.पा.द्वारा गाईभैंसीको ओसार पोसारमा रोक

काप्रिपक्स नामक भाइरसका कारण गाई भैंसीमा देखिने लम्पी स्कीन डिजिज रोग चितवन र वरपरका क्षेत्रमा फैलिएसंगै माडी नगरपालिकाले गाई भैंसीको ओसार पोसारमा रोक लगाएको छ । खास उपचारविधी नहुने सरुवा प्रकृतिको सो रोगको संक्रमण

माडी नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन शुरु

माडी नगरपालिकामा सोमवारदेखि राष्ट्रिय परिचयपत्र वितरणका लागि तथ्यांक संकलन कार्य शुरु भएको छ । करीब एक महिनाभित्रै सबै माडीबासीहरुलाई वितरण गर्ने लक्ष्यसहित यसको सुरुवात भएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभर परिचयपत्र

चेपाङ आवास निर्माण सुरूवातसंगै बाँदरझुलामा ट्याक्टर र पौहारीमा बिजुली जडानको माग

माडी नगरपालिकाले चेपाङहरुको आवास निर्माण सुचारु गर्दैगर्दा बाँदरझुलामा जे.सि.बी. र ट्याक्टर चलाउने तथा पौहारीमा बिजुलीको पोल गाड्ने काम पनि एकैसाथ हुनुपर्ने माग गरिएको छ । माडीका नगरपालिकाले (भोलि) मंगलबार सुकुम्बासी, चेपाङ र बाढीपिडीतहरुको जुलुससहित

निकुञ्जबाट निस्किएको गैंडाद्वारा पूर्वी माडीमा धानबाली विनाश

दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु गरेन चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको गैंडाले पूर्वी माडीमा धानबाली विनाश गर्न थालेको दश दिन बितिसक्दा पनि गैंडालाई जंगलमा फर्काउन निकुञ्ज प्रशासनले पहल सुरु