दिवाकर स्मृति ग्रन्थ लोकार्पण र भुसालको शालिक अनावरण सम्पन्न
माडीका जनप्रीय नेता दिवाकर भुसालको १६औं स्मृति दिवसका सन्दर्भमा भुसालको शालिक अनावरण एवं दिवाकर स्मृति ग्रन्थ पुस्तक लोकार्पण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यालय, चितवनको आयोजनामा माडी क्याम्पसमा सञ्चालित कार्यक्रममा नेकपाका
दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता भुसालको शालिक स्थापित
माडीको बसन्तपुरस्थित दिवाकर बाटिकामा दिवंगत वामपन्थी नेता एवं माडीका सामाजिक अगुवा दिवाकर भुसालको शालिक स्थापना गरिएको छ । बाटिकाको केन्द्रभागमा पित्तल निर्मित करीब २ क्विन्टल तौलको प्रतिमा ठड्याइएको हो । यो समाचार पोष्ट गर्दासम्म
श्रीमती कुटपिटको अभियोगमा माडीको देबेन्द्रपुरबाट एकजना पक्राउ
श्रीमतीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले माडीको देबेन्द्रपुरबाट एकजनालाई पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी पटक पटक श्रीमतीलाई कुटपिट गर्ने गरेका माडी नगरपालिका वडा नं. ७, देबेन्द्रपुर निवासी कृष्ण बहादुर सुनारलाई पक्राउ गरिएको
सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण हुँदै
देशकै १०० पर्यटकीय गन्तव्यस्थलहरुको सुचीमा परेको माडीको सोमेश्वरगढी क्षेत्रको विस्तृत जानकारी सहितको प्रोफाइल निर्माण जारी रहेको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी दिवंगत रविन्द्र अधिकारी नेतृत्वको संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
मगोई खोलामा फँसेको म्याजिक भ्यान निकालियो, गाडीको ईञ्जिनमा क्षती
मगोई खोलामा आएको बाढीका कारण फँसेर बग्न पुगेको म्याजिक भ्यान आज निकालिएको छ । गएसाँझ भारी बर्षा हुँदा मगोई खोलामा फँसेको म्याजिक भ्यान आज जेसिबीको सहयोगमा निकालिएको हो । खोलामा पानीको सतह अचानक बढेर
दशैंभर प्रहरीद्वारा माडीका विभिन्न होटलहरुमा छड्के चेकजाँच
दशैं पर्वको अवधीमा ईलाका प्रहरी कार्यालय माडीले विभिन्न होटलहरुमा छड्के चेकजाँच गरेको छ । माडीको बरुवादेखि कृष्णनगरसम्मका विभिन्न होटल र खाजा घरहरुमा छड्के चेकजाँच गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख हर्क बिश्वकर्माले जानकारी दिनुभयो ।
आज विजया दशमी, हर्षोल्लासका साथ मान्यजनबाट टीका, जमरा थापी मनाइँदै
यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर ३५ मिनेटमा आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालीको दशैंको
माडी ५ वडा परिवारद्वारा विपन्न परिवारलाई दशैं खाद्यान्न प्रदान
माडी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष र वडा सदस्यहरुले सहयोग रकम संकलन गरी वडाभित्रका एकल महिला, अपांग तथा विपन्न घरपरिवारलाई दशैं खाद्यान्न प्रदान गरेका छन् । वडा कार्यालय परिवारले वडाभरीका १५ घर परिवारलाई
पूर्व विद्यार्थीहरूद्वारा ई-लाइब्रेरी र स्वर्ण स्तम्भ निर्माण गर्ने घोषणा
माडी माध्यामिक विद्यालय भुतपुर्व विद्यार्थी समाजले पञ्चबर्षीय योजनामार्फत विद्यालयमा ई-लाइब्रेरि निर्माण गर्ने, स्वर्ण स्तम्भ बनाउने र छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेको छ । विद्यालय प्राङ्गणमा सम्पन्न भूतपूर्व विद्यार्थीहरुको पुनर्मिलन तथा विजयादशमी, शुभ दिपावली