माडीका चेपाङ विद्यार्थीहरुलाई हार्टबिट संस्थाद्वारा न्यानो कपडा वितरित
माडी न.पा. ८, खरकट्टा र कान्तिपुरका चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा वितरण भएको छ । कुसुमखोलाबाट आई खरकट्टा र कान्तिपुर क्षेत्रमा बसोबास गरिरहेका घरपरिवारमा रहेका कुल ५३ जना बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
माडी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य
माडी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः विष्णु प्रसाद आचार्य चयन हुनुभएको छ । त्यसैगरी सचिवमा पनि अघिल्लो कार्यसमितिमा सचिव रहनुभएका सोमनाथ ओझा दोहोरिनुभएको छ । सहकारीको आज सम्पन्न १८ औं बार्षिक साधारणसभा तथा
अयोध्यापुरी क्षेत्रमा जारी मध्यवर्ती समूहको निर्वाचनमा अनपेक्षित नतीजा
अयोध्यापुरी क्षेत्रमा जारी चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती उपभोक्ता समितिको चुनावमा अनपेक्षित नतीजा आइरहेको छ । सो क्षेमा साँगठनिक दृष्टिकोणबाट बलियो मानिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारहरु पराजित भइरहँदा राजनैतिक संरचना
प्रहरीद्वारा बरामद घरेलु मदिरा बनाउने कच्चा पदार्थ र तयारी मदिरा नष्ट
ईलाका प्रहरी कार्यालय माडीले बरामद गरेको घरेलु मदिरा बनाउने अखाद्य कच्चा पदार्थ र केहि लिटर घरेलु मदिरा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको छ । प्रहरीसंगै माडी नगरपालिका र ईलाका प्रशासन कार्यालय लगायतको रहोवरमा नष्ट
ब्रह्मपुरीमा सञ्चालित नवदुर्गा पूजाबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी
माडीको दक्षिण ब्रह्मपुरीस्थित सामुदायिक भवन निर्माण समितिद्वारा दशैंको अवसरमा सञ्चालित नवदुर्गा पूजा अर्चना कार्यक्रमबाट ३९ हजार ७५८ रुपैयाँ आम्दानी भएको छ । समितिले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार आम्दानीतर्फ दान पेटीबाट रु. ५ हजार
चौथो दशैं तिहार नकआउट फुटबलको खेल तालिका सार्वजनिक
साइड नेपालद्वारा आयोजित चौथो दशैं तिहार नकआउट फुटबल प्रतियोगिता २०७६को खेल तालिका (ट्राइसिट) सार्वजनिक भएको छ । सार्वजनिक भएको तालिका अनुसार आउँदो कार्तिक १ गते दिउँसो २ बजे बसन्तपुर युनाइटेड क्लब, बसन्तपुर र स्टार
माडीको भैरवपुरबाट घरेलु मदिरा नियन्त्रणको प्रहरी अभियान सुरू
ईलाका प्रहरी कार्यालय माडीले भैरवपुर (ढिकुन) गाउँबाट घरेलु मदिरा नियन्त्रणको अभियान थालेको छ । आज (मंगलबार) साँझ माडी-२ भैरवपुरस्थित एक भट्टी घरबाट प्रहरीले घरेलु मदिरा बनाउन प्रयोग हुने ४ ड्रम कच्चा पदार्थसहित १ बोरा
होटलहरुमा सिसिटिभी राख्न तथा विद्यार्थीलाई कोठा नदिन अनुरोध
ईलाका प्रहरी कार्यालय माडीले होटल तथा लजहरुमा सिसिटिभी राख्न तथा स्कुल तथा कलेजका पोशाकमा आएका विद्यार्थीहरुलाई होटलमा कोठा नदिन अनुरोध गरेको छ । माडीका होटल व्यवसायीहरुसंग अन्तरक्रियात्मक छलफल आयोजना गरी प्रहरी निरीक्षक हर्क विश्वकर्माले
दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने
साइड नेपालद्वारा आयोजित दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता २ दिनपछि सरेको छ । यसअघि असोज २९ गतेबाट सुरुवात हुने तालिका रहेको सो प्रतियोगिताको उद्घाटन आउँदो कार्तिक १ गते हुने भएको छ । आज