स्वदेशपोष्ट विशेष

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सोह्र दिने अभियान समापनको सन्दर्भमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापनको सन्दर्भमा माडीको बसन्तपुरमा लैंगिक समानताका लागि र्‍याली प्रदर्शन गरिएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानको आयोजना र एक्सन एड नेपालको सहयोगमा समुन्नति परियोजना अन्तरगत सुरक्षित शहर अभियानका

माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते

चितवन । गैंडाको आक्रमणबाट माडीको सिमरा गाउँमा एकजना गम्भीर घाइते भएका छन् । माडीको कल्याणपुरबाट सिमरा जाने बाटोमा रहेको रीउको बगरमा काँस काटिरहेका माडी नगरपालिका–३, सिमरा निवासी अन्दाजी ४५ बर्षीय खेदु महतोलाई गैंडाले दिउँसो

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बृद्धावस्थामा घरबारबिहीन माडीका ३ बृद्धबृद्धालाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदै

चितवन । बृद्धावस्थामा घरबारबिहीन भई सडकमा जीवन बिताउन बाध्य माडीका ३ जना बृद्धबृद्धाहरुलाई उद्धार गरी मानवसेवा आश्रम पठाइँदैछ । माडीको बसन्तपुरमा विश्वास फार्मेसी नामको स्वास्थ्य संस्था सञ्चालन गरिरहनुभएका स्वास्थ्यकर्मी गोबिन्द नेपालको पहल र माडीका

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष स्वास्थ्य खबर पोष्ट
मृगौलामा समस्या देखिएसंगै माडी ४ का वडाध्यक्ष चन्द्रदीप महतो स्वास्थ्य उपचारमा

चितवन । मृगौलामा समस्या देखिएसंगै माडी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष चन्द्रदीप महतोले कार्यबाहक जिम्मेवारी सुम्पिएर स्वास्थ्य उपचार गराइरहनुभएको छ । वडाध्यक्ष महतोले वडा सदस्य इन्दिरा विश्वकर्मालाई कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर काठमाडौंस्थित वीर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीकी नगर उप-प्रमुख महतो सुकुम्बासी महिलाहरुसंग भेट छलफलमा

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले सुकुम्बासी महिलाहरुसंग भेट छलफल गरिरहनुभएको छ । महतो बुधबार माडी-९, राइटोलका बिपन्न सुकुम्बासी महिलाहरुमाझ पुगी उनीहरुको अवस्था र समस्याबारे जानकारी लिनुभएको

देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
निकुञ्ज प्रशासनले माडीका सबै कार्यपालिका सदस्यहरुको बयान लिँदै

मध्यवर्ती क्षेत्रमा नियमबिपरित पोखरी खन्न सम्झौता गरेको भन्दै निकुञ्ज प्रशासनले कसरामै बोलाई माडी नगरपालिकाका कार्यपालिका सदस्यहरु एकपछि अर्काबाट बयान लिइरहेको छ । हालसम्म माडी नगरपालिकाका सम्पूर्ण वडाध्यक्षहरु एवं केहि कार्यपालिका सदस्यहरु निकुञ्जको मुख्यालय कसरा

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
हाल वीरगंजमा कार्यरत माडीका पत्रकार क्रान्ति शाहलाई मातृशोक

चितवन । हाल वीरगंजमा कार्यरत माडीका पत्रकार क्रान्ति शाहलाई मातृशोक परेको छ । उहाँकी आमा गायत्री देवीको ६२ बर्षको उमेरमा गएराती दुःखद् निधन भएको हो । दिवंगत गायत्री देवी सपरिवार माडीको बसन्तपुरमा बस्दै आउनुभएको

माडी (स्थानीय) खबर पोष्ट शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी मा.वि. र दिवाकर स्मृति विद्यालयबिच समायोजनबारे छलफल चल्दै

माडीकै ज्येष्ठ एवं अग्रणी शैक्षिक संस्था माडी मा.वि. र दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाबिच विद्यालय समायोजनबारे छलफल चलेको छ । भौतिक दुरी आधा किलोमिटर पनि नरहेका सो विद्यालयहरुमध्ये माडी मा.वि.मा कक्षा १२ सम्म तथा दिवाकर

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बनटोलीमा बोटे समुदायको आयआर्जन र आवास निर्माण गर्न कार्यक्रम चल्दै

माडी नगरपालिका ५, बनटोलीमा बसोबास गरिरहेका बिपन्न बोटे समुदायको आयआर्जन तथा जिविकोपार्जन कार्यक्रम सञ्चालनका लागि ७ सदस्यीय उपभोक्ता समिति गठन भएको छ । स्थानीय सामाजिक अगुवा प्रभानन्द तिवारीको अध्यक्षतामा बोटे समुदायको कृषि आयआर्जनका लागि