स्वदेशपोष्ट विशेष

माडीमा अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो, व्युटीपार्लर र शैलुन चलाउन बन्द

माडी नगर क्षेत्रमा भीडभाड रोक्न अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो रिक्सा, व्युटीपार्लर र शैलुन व्यवसाय सञ्चालन बन्द गरिएको छ । त्यसैगरी घरपरिवारसंग बाहेक सामुहिक रुपमा तीज पर्व नमनाउन पनि आग्रह गरिएको छ । तीज

निकुञ्जभित्र भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द

निकुञ्जभित्र बिछ्याइएको भूमिगत लाइनमा समस्या आएपछि माडीको विद्युत सेवा पुनः बन्द भएको छ । तर भूमिगत केबुलमा समस्या रहेको स्थान पत्ता लगाउने ‘फल्ट एलोकेटर मेसिन’ चितवनमै नरहेकाले लाइन सुचारु गराउन कम्तीमा दुई दिन लाग्ने

निकुञ्जका कर्मचारीले घर जलाइदिएकै स्थानमा कुसुमखोलामा टहरा बनाइए

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले घरहरू जलाइदिएकै र भत्काएकै स्थानमा कुसुमखोलाका चेपाङ परिवारले त्रिपाल टाँगेर टहरा बनाएका छन् । गत साउन ३ गते निकुञ्जका कर्मचारीहरूले दुईवटा घरमा आगो लगाउनुका साथै अन्य ८ वटा घर भत्काएको

यसबर्ष घरभित्रै बसी तीज मनाउन माडीका नगरप्रमुख ढकालको आग्रह

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले यसबर्ष घरभित्रै बसी तीज मनाउन आग्रह गर्नुभएको छ । स्वदेश एफ.एम.को कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगरप्रमुख ढकालले चितवनको समुदायमा कोरोना देखिइसकेको अवस्थामा छोरीबुहारीहरुलाई घरभित्रै तीज मनाउन अनुरोध गर्नुभएको

लकडाउनसंगै रोकिएको माडीको हुलाकी सडक कालोपत्रे पुनः सुचारु हुँदै

लकडाउन सुरु भएदेखि रोकिएको माडीको हुलाकी सडक कालोपत्रे परियोजना पुनः सुचारु हुन लागेको छ । कालोपत्रेका आवश्यक मालसामान बोक्ने ट्रिपरहरु आइपुगेको र प्राविधिकहरु भोलि बिहीबार साँझसम्म माडी आइपुग्ने आशिष निर्माण सेवाका इञ्जिनियर रोहित भट्टराईले

पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘सेल्फ क्वारेन्टाइन’मा

पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासमै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुभएको छ । उहाँ परिवार र सचिवालयका सदस्यहरुसहित खुमलटारस्थित निवासमा केहि दिनयता सेल्फ क्वारेन्टाइनमा बस्नुभएको हो । माडी क्षेत्रका सांसद समेत रहनुभएका

समुदायमा कोरोना संक्रमण पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’

समुदायमा कोरोना संक्रमण भए-नभएको पत्ता लगाउन माडी नगरक्षेत्रमा ‘कम्युनिटी टेस्टिङ’ गर्न लागिएको छ । नगर स्वास्थ्य शाखाले माडीको समुदायमा ज्यादा भीडभाड हुनेगरेका कम्तीमा १० स्थानहरुमा कम्युनिटी टेस्टिङ अर्थात समुदायस्तरमा कोरोना संक्रमण जाँच गर्न लागेको

कोरोनाको संक्रमण रोक्ने प्रयासमा माडीमा बजार र यातायात सञ्चालनमा पुनः कडाई

देशभर कोरोना भाइरसको संक्रमण बढ्दै गरेको सन्दर्भमा माडी नगरपालिकाले कोरोनाको संक्रमण रोक्ने प्रयासस्वरुप बजार र यातायात सञ्चालनमा पुनः कडाई गर्न लागेको छ । नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समितिको बैठकले माडीको बगहीँ र कसरामा रहका

बाँदरझुला: आधा दशक लामो आन्दोलन, तर उपलब्धी शुन्य (भिडियो सहित)

बाँदरझुला सुकुम्बासी संघर्ष समितिले बस्ती व्यवस्थापनको माग राखी आन्दोलन सुरु गरेको आधा दशक वितिसक्दा पनि समस्या समाधानको सुरुवात समेत हुन सकेको छैन । बाँदरझुला बस्ती उठाउन चितवन राष्ट्रिय निकुञ्जले ३५ दिने सुचना जारी गरेको