नेकपा प्रवक्ता श्रेष्ठद्वारा माडीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण
नेकपाका केन्द्रीय नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुसंग प्रशिक्षणात्मक भेट गर्नुभएको छ । दिवंगत वाम नेता एवं सामाजिक अगुवा दिवाकर भुषालको सोह्राैं स्मृति दिवसको तयारीका सन्दर्भमा माडी आउनुभएका
लक्ष्मीनिवासमा तिवारी त्रिपाठी प्रतिष्ठानद्वारा मन्दिर निर्माण शिलान्यास
माडीको लक्ष्मीनिवासमा तिवारी त्रिपाठी समुदायको कूल मन्दिरका रुपमा गौतम ऋषिको मन्दिर निर्माण शिलान्यास गरिएको छ । गौतम ऋषिलाई पूजा गर्ने गौतम गोत्रीयहरुको साझा संस्था त्रिवारी त्रिपाठी राष्ट्रिय प्रतिष्ठानले मन्दिर निर्माण थालेको हो । मन्दिर
जनावरबाट क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप्ने
निकुञ्जका जनावरहरुबाट भौतिक संरचनागत, पशुधन र बालीजन्य क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप गर्ने भएको छ । यसअघि कूल क्षतीको आधाजसो मात्रै राहत पाउँदै आएका कृषकहरु यसबाट लाभान्वित हुने भएका छन् ।
निकुञ्ज छेउ बस्ने गाउँलेहरु सोलार फेन्सको मर्मत र सरसफाईमा जुटे
जंगली जनावरहरुबाट ज्यान जोगाउनै गाह्रो भएको भन्दै निकुञ्ज छेउ बसोबास गरिरहेका गाउँलेहरु आफै सोलार फेन्स मर्मत र सरसफाईमा जुटेका छन् । हरेक दिन साँझ परेलगत्तै जंगली हात्ती, गैंडा, बँदेल र अन्य जनावरहरु बस्तीमा प्रवेश
माडीमा धान किसानकाे विजाेग, क्षतिपूर्तिकाे माग गर्दै उजुरी
माडीमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा विभिन्न एग्राेफार्म मार्फत लिइ किसानहरूले राेपेकाे धानकाे विजाेग भएकाे छ । केही किसानहरूले राेपेकाे हाईब्रिड धान पाक्ने समय भइसक्दा पनि धानको बाला लागेकाे छैनभने केहिकाे एउटै
चनौलीको ३३ केभी ब्रेकर पड्किँदा माडीको बिद्युत सेवा अवरुद्ध
चनौली जगतपुर माडी ३३ केभी सव-प्रसारण लाइनको ब्रेकर पड्किँदा माडी उपत्यकामा बिद्युत सेवा अवरुद्ध भएको छ । माडी उपत्यकामा बिजुली पठाउने कनेक्टिङ स्टेशनका रुपमा रहेको चनौली सवस्टेशनमा रहेको ब्रेकर जल्दा माडीमा अँध्यारो छाएको हो
चितवन राष्ट्रिय निकुञ्जभित्र बिग्रिएको बाटो दशैं अगावै मर्मत हुने
चितवन राष्ट्रिय निकुञ्जभित्र कसरादेखि देउराली डाँडासम्मको बिग्रिएको बाटो दशैंअगावै मर्मत हुने भएको छ । माडी नगरपालिकाका जे.सि.बी. डोजर, ट्रिपर, ट्रयाक्टर लगायतका निर्माण सामग्रीहरुले एकैसाथ भोलि मंगलबारदेखि काम सुरु गरी तीन दिनभित्र सडक मर्मत कार्य
माडीको जनजीवन माध्यमिक विद्यालयमा नयाँ सभाहल निर्माण पुरा
माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा नयाँ सभाहल निर्माण गरिएको छ । माडी नगरपालिकाको करीब ३२ लाख रुपैंया लागत सहयोगमा विद्यालयको रातो भवनको तेश्रो तल्लामा सभाहल निर्माण गरिएको हो । विद्यालयको तेश्रो तल्लामा प्रिफाब मोडेलबाट
माडीको बसन्तपुरमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु
माडीको बसन्तपुरस्थित नयाँ मञ्चमा नवदूर्गा भवानीको पूजा विशेष कार्यक्रम सुरु भएको छ । घटस्थापनाको अवसर पारी आजदेखि भजनकीर्तन सहितको पूजा अर्चना सुरुवात भएको हो । माडी नगरपालिकाकी उपप्रमुख ताराकुमारी काजी महतोले प्रमुख आतिथिका रुपमा