स्वदेशपोष्ट विशेष

माडी क्याम्पसभित्र १७ सैयाको आइसोलेशन उपचार कक्ष बन्दै

प्रवासबाट फर्किएर माडीका विभिन्न क्वारेन्टाइनहरुमा राखिएकाहरुको संख्या बढ्दै जाँदा कसैको पि.सि.आर. रिपोर्ट पोजेटिभ देखिएकामा आइसोलेसन कक्षमा राखिने भएको छ । यसका लागि माडी नगरपालिकाले माडी क्याम्पसभित्र १७ सैयाको उपचार कक्ष निर्माण थालेको छ ।

माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी

माडी नगरस्तरीय दलित समितिले माडीका अति बिपन्न दलित समुदायका लागि ४० वटा घर निर्माण जारी राखेको छ । वागमती प्रदेश सरकार र माडी नगरपालिकाको सहयोगमा सुरक्षित नागरिक आवास निर्माण कार्यक्रम अन्तगत हाल माडीका ९

आधारभुत बिद्यालय गोबिन्दबस्ती एकान्तबासका २४ जना घर फर्किए

प्रवासबाट आउँदा माडीको बगहीँस्थित आधारभुत बिद्यालय गोबिन्दबस्ती एकान्तबासमा राखिएका २४ जनालाई घर पठाइएको छ । कम्तीमा १७ दिनसम्म क्वारेन्टाइनमा राखी उनीहरुलाई घर पठाइएको हो । ४ दिनअघि उनीहरुको स्वाब परीक्षण भएकोका सबैको रिपोर्ट नेगेटिभ

माडी न.पा का जनप्रतिनिधी र कर्मचारीहरु सि.यु.जी. सेवा प्रयाेग गर्दै

माडी नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले सहज र सुपथ सम्पर्कका लागि मोबाइलमा क्लोज्ड् युजर ग्रुपको सिमकार्ड प्रयोग सुरु गरेका छन् । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले देशका अन्य स्थानीय निकायसरी माडी नगरपालिकामा समेत सि.यु.जी.

हल्लाकारिता गर्ने मिडिया सञ्चालकहरु र पाेष्ट गर्नेबिरुद्ध साइबर क्राइमको प्रक्रिया सुरू

स्वदेश एफ.एम.का अध्यक्ष देव अञ्जान शाहले चितवनका केहि अनलाइन मिडियाले पीत पत्रकारिताको उदाहरण पेश गरेको आरोप लगाउनुभएको छ । माडी क्षेत्रमा हालै स्थापित अर्कै रेडियोकी एक महिला पत्रकार स्वदेशको कार्यालयमा बर्षाका कारण रोकिनुपर्दा मध्यरातमा

भरतपुर अस्पतालमा मृत्यु भएका युवामा कोरोना नरहेको पुष्टी

भरतपुर अस्पतालको आईसीयूबाट मृत्यु भएका माडीका युवामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टी भएको छ । भरतपुरस्थित कोभिड १९ प्रयोगशालामा भएको स्वाब परीक्षणमा माडी-६ कल्याणपुर निवासी बर्ष २७ का हरि नामले चिनिनुहुने मीनराज सुवेदीको रिपोर्ट

भरतपुर अस्पतालमा उपचाररत माडीका एक युवकको मृत्यु

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत माडीका एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज (शनिबार) बिहान मृत्यु भएको हो । भारतबाट करिब दुई साता अघि माडी आएका उनमा ज्वरो र खोकीको

माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा

स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले अाज दिनभरसंगै भोलि (अाइतबार) बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले माडीसंगै मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार

माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा ६८ जनाले गरे रक्तदान

माडीको ब्रह्मपुरीमा सञ्चालित रक्तदान कार्यक्रममा १४ महिलासहित कूल ६८ जनाले रक्तदान गरेका छन् । साहारा युवा क्लब ब्रह्मपुरी र शिवालय मन्दिर तथा विश्वकर्मा भवन निर्माण समितिको आयोजना एवं माडी नगरपालिका वडा नं. ५ कार्यालय