देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा भदौ ३ गते दिउँसो ४ बजेदेखि भदौ ५ गते राती १२ बजेसम्म निशेषाज्ञा
तीज पर्वको सन्दर्भमा हुनसक्ने भीडभाड र चलहपहल नियन्त्रणका लागि माडी नगरक्षेत्रमा आज (भदौ ३ गते) बुधबार दिउँसो ४ बजेदेखि भदौ ५ गते तीज पर्वको राती १२ बजेसम्म निशेषाज्ञा लागु गरिएको छ । नगरस्तरीय कोरोना
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा
चितवन । पूर्वी माडीको देबेन्द्रपुरदेखि बगहीँसम्म कालोपत्रे गर्ने ठेक्का पाएको बज्रगुरु कन्स्ट्रक्सन कम्पनी समेत अस्थायी क्रसर प्लाण्ट राख्ने चक्करमा अल्झिएको छ । यसअघि बनकट्टादेख देबेन्द्रपुरसम्म १५.२ किलोमिटर बाटो कालोपत्रे गर्न ठेक्का पाएको आशिष निर्माण
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
किशोरी बलात्कारको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान
चितवन । माडीको बगहीँ नजिक जंगल क्षेत्रमा स्थानीय १७ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीका एक युवक कारागार चलान भएका छन् । गत साउन ४ गते माडी नगरपालिका-९ बगईस्थित जंगलमा १७ वर्षकी किशोरीलाई जबरजस्ती
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस
अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिको बैठकले रामको भव्य मन्दिरसहितको अयोध्या धाम निर्माणका लागि माडीका तीनवटा स्थानहरु सिफारिस गरेको छ । समितिको बैठकले माडी-८, दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको करीब ५० बिगाहा
स्वदेशपोष्ट विशेष
स्वास्थ्य खबर पोष्ट
सामरी उत्थान सेवा चितवनद्वारा पूर्वी माडीका दुई स्थानमा हात धुने वास सेन्टर जडान
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा त्यसलाई रोक्ने प्रयासमा गरेको छ । फेल्म नेपालको आर्थीक सहयोगमा सामरीले माडी-८, खरकट्टास्थित जनजिवन मा. वि.को प्राङ्गण र माडी-९, बगहीँस्थित बसपार्कमा खुट्टाबाट चलाउन मिल्ने धारा सहितको वास सेन्टर
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो पाठशाला प्रभावकारी हुन सकेन
कोरोना कहरका कारण माडी क्षेत्रमा नियमित कक्षा सञ्चालन हुन नसकिरहँदा हाल जारी रहेको बैंकल्पिक शिक्षण विधी अन्तरगतको रेडियो शिक्षण पनि प्रभावकारी हुन सकेको छैन । रेडियोहरुमार्फत शिक्षकहरुले पढाउने क्रम निरन्तर रहेपनि विद्यार्थीहरुले सुने नसुनेको
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जभित्र भूमिगत केबुलमा निरन्तर फल्ट आइरहेकाले ‘डबल सर्किट’ जडान हुने
माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा निरन्तर फल्ट आइरहँदा नेपाल विद्युत प्राधिकरणले बैंकल्पिक ‘डबल सर्किट’ जडान गर्न लागेको छ । एक दशकअघि बिछ्याइएको केबुल पटक पटक पञ्चर हुने र माडीको बिद्युत अवरुद्ध
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
लकडाउन सुरु भएसंगै रोकिएको माडीको कालोपत्रे परियोजना ५ महिनापछि सुचारु
लकडाउन सुरु भएसंगै गतबर्ष चैत १० गतेदेखि रोकिएको हुलाकी सडक कालोपत्रे परियोजना करीब ५ महिनापछि सुचारु भएको छ । यस कार्य अन्तरगत बनकट्टाबाट खाल्डा खुल्डी पुर्ने, बेस म्याटेरियल बिछ्याउने र सम्याउने कार्य सुरु भएको
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो, व्युटीपार्लर र शैलुन चलाउन बन्द
माडी नगर क्षेत्रमा भीडभाड रोक्न अर्को सुचना नहुँदासम्म तीनपाङ्ग्रे अटो रिक्सा, व्युटीपार्लर र शैलुन व्यवसाय सञ्चालन बन्द गरिएको छ । त्यसैगरी घरपरिवारसंग बाहेक सामुहिक रुपमा तीज पर्व नमनाउन पनि आग्रह गरिएको छ । तीज