अयोध्यापुरी साकोसद्वारा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा
माडीको खरकट्टास्थित अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक बर्ष २०७५/७६मा ४ लाख ४४ हजार रुपैंया खुद मुनाफा गरेको छ । सहकारीको तेह्रौं बार्षिक साधारणसभामा प्रस्तुत भई पारित भएको वासलातमा सो
माडीका बंगुरपालक कृषकहरुको अध्यक्षमा केशव रानाभाट
माडीका बंगुरपालक कृषकहरुको भेलाले केशव रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ९ सदस्यीय सो कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः मनोज महतो, गणेश मकाजु र लालबहादुर थापामगर रहनुभएको छ । माडी नगरपालिकाको
ग्रिनल्याण्ड युवा क्लबद्वारा खेलकूद र साँस्कृतिक कार्यक्रम आयोजित
दशैंको अवसर पारी पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लबले खेलकूद प्रतियोगिता सहित साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । आउँदो असोज २० गते नवमीको दिन कृष्णनगर माध्यमिक विद्यालयको प्राङ्गणमा बिहान १० बजेदेखि अन्तर माडी भलिबल प्रतियोगिता
माडीका नवदुर्गा मन्दिरहरुमा दशैं विशेष पूजाआजा र भजन कीर्तन हुँदै
माडीका सम्पूर्ण दुर्गा मन्दिर र शक्तिपीठहरुमा दशैंको अवसर पारी नवदूर्गाको विशेष पूजाआजा जारी रहेको छ । बडादशैंको सन्दर्भमा नेपाल भारत सीमावर्ती क्षेत्रस्थित सोमेश्वर गढीस्थित कालीका मन्दिरमा यसबर्ष पहिलोपटक नवदूर्गा पूजा सञ्चालन भइरहेको छ ।
हात्ती धपाउन मा खटिएका सैनिकहरु रातभर मचानमा सुत्ने गरेको फेला
चितवन राष्ट्रिय निकुञ्जबाट निक्लने जंगली हात्ती धपाउन गाउँलेहरु रातभर जाग्राम रहँदा हात्ती धपाउने गस्तीको मुख्य जिम्मेवारी पाएका सैनिकहरु भने रातभर मचानमा सुत्ने गरेका छन् । जंगली हात्तीको बथान हरेक दिन साँझ पर्नासाथ निकुञ्ज नजिकका
माडीका सहकारी संस्थाहरुमा सुरक्षाका लागि सिसिटिभी जडान अनिवार्य
पटक पटक चोरी हुनेगरेका माडीका सहकारी संस्थाहरुमा सुरक्षा व्यवस्था बढाउन सिसिटिभी जडान गर्न अनिवार्य गरिएको छ । ईलाका प्रहरी कार्यालय माडीले सम्पूर्ण सहकारी संस्थाहरुमा सिसिटिभी क्यामेरा जडान गर्न, सम्भव भएसम्म सुरक्षा गार्ड र नभए
नेकपा प्रवक्ता श्रेष्ठद्वारा माडीका अगुवा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण
नेकपाका केन्द्रीय नेता एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले माडीमा रहेका नेकपाका अगुवा कार्यकर्ताहरुसंग प्रशिक्षणात्मक भेट गर्नुभएको छ । दिवंगत वाम नेता एवं सामाजिक अगुवा दिवाकर भुषालको सोह्राैं स्मृति दिवसको तयारीका सन्दर्भमा माडी आउनुभएका
लक्ष्मीनिवासमा तिवारी त्रिपाठी प्रतिष्ठानद्वारा मन्दिर निर्माण शिलान्यास
माडीको लक्ष्मीनिवासमा तिवारी त्रिपाठी समुदायको कूल मन्दिरका रुपमा गौतम ऋषिको मन्दिर निर्माण शिलान्यास गरिएको छ । गौतम ऋषिलाई पूजा गर्ने गौतम गोत्रीयहरुको साझा संस्था त्रिवारी त्रिपाठी राष्ट्रिय प्रतिष्ठानले मन्दिर निर्माण थालेको हो । मन्दिर
जनावरबाट क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप्ने
निकुञ्जका जनावरहरुबाट भौतिक संरचनागत, पशुधन र बालीजन्य क्षती हुँदा दिइने राहत रकममा माडी नगरपालिकाले थप गर्ने भएको छ । यसअघि कूल क्षतीको आधाजसो मात्रै राहत पाउँदै आएका कृषकहरु यसबाट लाभान्वित हुने भएका छन् ।