गाउँलेहरु बिस्थापित भएसंगै प्याउली गाउँमा कुसुमखोलाबासीहरुको बसाँई
रीउको बाढी र जंगली जनावरको निरन्तरको आक्रमणबाट आजित भएका कुसुमखोलाबासीहरु प्याउलीमा बसाई सर्न थालेका छन् । प्याउलीबासीहरु सुरक्षित बसोबासको प्रवन्ध गर्दै माडीको दिवानगर चौर लगायतका ठाउँमा बसाई सराई हुन थालेसंगै खाली हुन थालेको प्याउली
माडी ९ वडा कार्यालयद्वारा १ करोड १० लाखका योजनाहरु सञ्चालन हुँदै
जारी आर्थिक बर्ष २०७५/७६ मा माडी नगरपालिका वडा नं. ९ ले १ करोड १० लाखका विभिन्न योजनाहरु सञ्चालन गर्दैछ । वडाको आर्थिक विकास शीर्षकमा ६ लाख ५० हजार रुपैंया बजेट विनियोजित छ । त्यसमध्ये
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था माडीद्वारा वित्तीय साक्षरता अभियान जारी
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको माडी शाखाले वित्तीय साक्षरता अभियान जारी राखेको छ । अभियान अन्तरगत सो लघुवित्तीय संस्थामा आवद्ध ५५ जना सदस्यहरुलाई सो बैंकले दिइरहेका सेवासुबिधा तथा वित्तिय साक्षरताबाट हुने फाइदाका बारेमा प्रशिक्षित
मृगौलारोग पीडित बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग
मृगौलाको समस्याले पीडित माडी ढिकुरबारीकी चार बर्षिय बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग प्रदान गरिएको छ । सामर्थ्य नेपाल सम्बद्ध युवा समाजसेवी अर्जुन भुसालको व्यक्तिगत पहलमा संकलित रु ४६ हजार रुपैंया आज युनाको
माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी १ का बिष्णु प्रसाद ढकाल छनौट
माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी नगरपालिका वडा नं. १ का बिष्णु प्रसाद ढकाल छनौट हुनुभएको छ । आज भएको क्रसर अपरेटरको परीक्षामा ढकाल छनौट हुनुभएको र बैकल्पिक उम्मेदवारका रुपमा माडी-७ का असोक जि.सी.
केबुल टेलिभिजन वितरणको लागि ओशोनिकको कन्ट्रोल रुम निर्माण सुरु
माडी उपत्यकामा केबुल टेलिभिजन वितरणको तयारी गरिरहेको ओशोनिक केबुल टि.भी.ले कन्ट्रोल रुम निर्माण सुरु गरेको छ । ओशोनिक केबुलले माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना गर्न लागेको हो । माडीको
माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो
देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ । सोमेश्वरगढी पुग्ने गरेका आन्तरिक पर्यटकहरुले सोमेश्वरगढी क्षेत्रमा मदिरा र चिसो पेय पदार्थका बोत्तल, पिउने पानीका प्लास्टिक, चाउचाउ
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा विद्यालय पोशाक वितरित
माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कान्तिपुरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा रहेको कान्तिपुर आधारभूत विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकका रुपमा सर्ट
माडी नगरपालिकाको आयोजनामा बन्ध्याकरण शिविर सम्पन्न
माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमा ५ महिला र १३ पुरुष गरी १८ जनाले स्थायी तथा ६ महिलाले अस्थायी बन्ध्याकरण सेवा लिएको जनस्वास्थ्य शाखा प्रमख शिव सुवेदीले