स्वदेशपोष्ट विशेष

माडीका युवा विद्यार्थीहरु डेङ्गु नियन्त्रणको सचेतना अभियानमा

डेङ्गु रोगको प्रकोप नियन्त्रणका लागि सचेतनामूलक अभियानमा माडीका युवा विद्यार्थीहरु जुटेका छन् । माडीको विद्याज्योति अंग्रेजी विद्यालय र जनकल्याण माध्यमिक विद्यालयका युवा विद्यार्थीहरुले विद्यालय तथा समुदायस्तरमा डेङ्गु रोगबारे सचेतना प्रवाह कार्यक्रम सञ्चालन गरेका हुन्

गर्दी महिला साना किसान कृषि सहकारी संस्थाद्वारा १३ लाख रुपैंया मुनाफा

गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५/७६ मा १३ लाख रुपैंया मुनाफा गरेको छ । त्यसअघिको आर्थिक बर्षमा करीब करीब ६ लाख ५० हजार मुनाफा गरेको सो सहकारीको मुनाफा दुई

निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि १८ लाख रुपैंया बजेट स्वीकृत

चितवन राष्ट्रिय निकुञ्जभित्रको बिग्रिएको बाटो मर्मतका लागि प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको छ । कसरादेखि ध्रुवापोष्ट नजिकै देउराली डाँडासम्मको बाटो मर्मतका लागि सो मन्त्रालयले १८ लाख रुपैंया बजेट स्वीकृत गरेको हो

ई.प्र.का. माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा कडाई गर्ने

ईलाका प्रहरी कार्यालय माडीले घरेलु मदिरा उत्पादन, बिक्रीवितरण तथा सेवनमा कडाई गर्ने भएको छ । माडी प्रहरीको नेतृत्वमा हालै प्रहरी निरीक्षक हर्क बहादुर बि.क. खटिनुभएलगत्तै प्रहरीले घरेलु मदिरा नियन्त्रणको अभियान सुचारु गर्न लागेको हो

१२१ देखि १२३ बर्षका फ्रान्सेली बृद्धबृद्धाहरू माडीमा स्कुल भवन बनाउँदै

मधेशी, मुस्लिम र थारु बाहुल्य विद्यार्थीहरु अध्ययनरत माडीको रतनी गाउँस्थित आधारभूत विद्यालयमा फ्रान्सेली नागरिकहरुले ६ कोठे नयाँ स्कुल भवन निर्माण गरिदिन लागेका छन् । १२१ देखि १२३ बर्ष उमेरका चारजना फ्रान्सेली नागरिकहरुले शेर्पालय ट्रष्ट

माडीको आधारभूत विद्यालय रतनी धोबाहाबाट २ थान कम्प्युटर चोरी

माडीको आधारभूत विद्यालय रतनी धोबाहाबाट कम्प्युटर चोरी भएको छ । माडी नगरपालिका वडा नं. ३, रतनीस्थित सो विद्यालयबाट २ थान कम्प्युटर, एकवटा व्याट्री र नगद रु १ हजार ४०० चोरी भएको हो । घटनाको

लालकाजी : जसले माडीमा पहिलो पटक कटेज रेष्टुरेण्ट सुरु गरे (फिचर)

त्यसबखत माडीमा स-साना रेष्टुरेष्ट र खाजा घरहरु थिए तर सभाहलयुक्त व्यवस्थित कटेज खुलिसकेका थिएनन् । कुनै कार्यक्रम गर्नुभपर्ने भए विद्यालयको कक्षाकोठा खोज्दै हिँड्नु वा खुला ठाउँमा गर्नुको बिकल्प थिएन । बरुवाका लालकाजी क्षेत्री भने

ई.प्र.का. माडीको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक हर्क बहादुर बि.क.

ईलाका प्रहरी कार्यालय माडीको नयाँ कार्यालय प्रमुखका रुपमा प्रहरी निरीक्षक हर्क बहादुर बिश्वकर्माले जिम्मेवारी सम्हाल्नु भएको छ । प्रहरी निरीक्षक वि.क.ले आज असोज १ गतेदेखि माडी प्रहरी प्रमुखको कार्यभार सम्हाल्नुभएको हो । यसअघि महानगरीय

भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी युवतीको दुखद मृत्यु

भरतपुरमा भएको सवारी दुर्घटनामा माडी सितलपुरकी एक युवतीको दुखद मृत्यु भएको छ । भरतपुर महानगरपालिकावडा नं. १ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज भएको सवारी दुर्घटनामा परी माडी नगरपालिका-४ सितलपुर निवासी २२ वर्षीया