स्वदेशपोष्ट विशेष

जिल्ला लीग फुटबलमा बसन्तपुर युनाइटेडले गीतानगर ब्वाइजसंग अंक बाँड्यो

जिल्ला लीग फुटबल प्रतियोगितामा सहभागिता जनाएको माडीको बसन्तपुर युनाइटेड क्लबले गीतानगर ब्वाइजसंग अंक बाँडेको छ । सौराहामा जारी सो प्रतियोगिताको समूह चरणको खेलमा बसन्तपुर युनाइटेड क्लब र गीतानगर ब्वाइजले निर्धारित समयमा २-२ गोलको बराबरी

माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको सर्च एण्ड डिस्ट्रोए अपरेशन जारी

डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ जारी रहेको छ । अभियानका क्रममा आज (शनिवार) माडी नगरपालिका वडा नं. १, २ र ४ मा लामखुट्टेको लार्भा खोजी

नमुना छात्रबासमा संरक्षित बालबालिकाहरुलाई सहयोग गर्ने क्रम बढ्यो

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकाहरुले सहयोगी हातहरुको सहयोग पाउन थालेका छन् । छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई माडी नगरपालिका

काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत माडीमा वडा भेलाहरू हुने

नेपाली काँग्रेसको हिमाल – पहाड – तराई – मधेश राष्ट्रिय जागरण अभियान अन्तरगत भदौ २९ देखि ३१ गतेसम्म माडी नगरक्षेत्रमा काँग्रेसको संयुक्त वडा भेलाहरु हुने भएका छन् । अभियानको क्रममा भदौ २९ गते आइतबार

मध्यवर्ती उपभोक्ता समितिको चुनावी प्रकृया बहिष्कार गर्नुपर्ने आवाज उठ्दै

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्दै गर्दा त्यसलाई बहिष्कार गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वदेशसंग कुराकानी गर्दै माडी नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य

डेङ्गुको प्रकोप नियन्त्रणका लागि माडीभर सर्च एण्ड डिस्ट्रोए अपरेशन सुरू

डेङ्गु रोगको प्रकोप फैलिरहँदा आजदेखि माडी नगर क्षेत्रमा डेङ्गु रोग बिरुद्धको ‘सर्च एण्ड डिस्ट्रोए अपरेशन’ सुरु भएको छ । अभियानका क्रममा आज माडी नगरपालिका वडा नं. ७, ८ र ९ मा लामखुट्टेको लार्भा खोजी

मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी

चितवन राष्ट्रिय निकुञ्ज अन्तरगतका मध्यवर्ती उपभोक्ता समितिहरुमा नयाँ नेतृत्व चयनको चुनावी सरगर्मी बढ्न थालेको छ । गत २०७१ सालमा निर्वाचित कार्यसमितिको पदावधी आउँदो मंसिर ४ गते सकिन लाग्दा नयाँ नेतृत्वको लागी आन्तरिक दौडधुप बढ्न

माडी नगरपालिकाले सर्भेक्षण मार्फत नगरको पार्श्र्वचित्र (प्रोफाइल) बनाउने

माडी नगरपालिकाले नगरभरी घरधुरी तथा संस्थागत सर्भेक्षण गरी नगरको पार्श्र्वचित्र (प्रोफाइल) बनाउने भएको छ । करीब ३० जना गणकहरु परिचालन गरी जि.पी.एस. जडित स्मार्टफोनबाट कोबो टुलबक्स नामक एण्ड्रोइड एप्सको प्रयोग गरी नगरपालिकाको प्रोफाइल तयार

डेङ्गुको प्रकोप न्यूनिकरणका लागि माडीमा ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’

चितवनसंगै देशैभर डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगरपालिकाले त्यसको न्यूनिकरणका लागि ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’ सञ्चालन गर्ने भएको छ । माडी नगर क्षेत्रका ९ वटै वडाहरुमा डेङ्गुको कारक मानिएको एडिस जातको लामखुट्टेको लार्भा नष्ट