नेपाली महिलाहरूको महान चाड हरितालिका तीज मनाइँदै
नेपाली महिलाहरूको महान चाड हरितालिका तीज आज सोमबार मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र
तीज कपमा उपाधीका लागि बाँदरझुलाको युनाइटेड र ठोरीको बनशक्ति भिँड्ने
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबल प्रतियोगितामा आइतबार बसन्तपुर युनाइटेड क्लब बिजयी भएको छ । बसन्तपुर युनाइटेडले ज्ञानज्योति युवा क्लब, भैरवपुरलाई १-० ले पराजित गरेको हो । तर, खेल सकिएसंगै ज्ञानज्योतिले बसन्तपुर युनाइटेडका
पूर्वाधार विकास मन्त्रालयद्वारा माडीमा सडक कालोपत्रेका २ योजना स्वीकृत
प्रदेश नं. ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जारी आर्थिक बर्षमा माडी नगरक्षेत्रमा सडक कालोपत्रेका लागि २ वटा योजनाहरु स्वीकृत गरेको छ । माडी नगरपालिका वडा नं. ८ को बैकुण्ठ चोकबाट बैकुण्ठेश्वर मन्दिर पुग्ने
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट, छरछरेका प्रमुख प्रकाश पाण्डेको सरुवा भएको छ । पाण्डेको स्थानमा सशस्त्र प्रहरी नीरिक्षक थकाली चौधरी (थारु) ले जिम्मेवारी सम्हाल्नुहुनेछ । उहाँ पर्वत २५ नम्बरबाट सरुवा भई माडी आउनुभएको
स्टार कपमा ज्ञानज्योति र बसन्तपुर तथा तीज कपमा युनाइटेड र तमु ब्वाइज विजयी
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शनिवारका खेलहरु जित्दै ज्ञानज्योति युवा क्लब, भैरवपुर र बसन्तपुर युनाइटेड क्लब ‘ए’ सेमीफाइनल प्रवेश गरेका छन् । आज (शनिवार)को पहिलो खेल ज्ञानज्योति युवा क्लब, भैरवपुर र साहारा
प्राथमिक विद्यालय रमाइलोडाँडाकी पूर्व प्रधानाध्यापक अञ्जला देवी श्रेष्ठको निधन
माडीको एक विद्यालयमा लामो समय प्रधानाध्यापकका रूपमा शैक्षिक सेवा गर्नुभएकी अञ्जला देवी श्रेष्ठको निधन भएको छ । तात्कालीन राष्ट्रिय प्राथमिक विद्यालय, रमाइलोडाँडामा ३१ बर्षसम्म प्रधानाध्यापकका रूपमा काम गर्नुभएकी उहाँ पछिल्लो समय सुगर र प्रेसर
माडीका शैक्षिक संस्थाहरुमा तीज विशेष साँस्कृतिक कार्यक्रमहरु सञ्चालित
तीजको सरगर्मी चढ्दै गर्दा माडीका शैक्षिक संस्थाहरुले समेत तीज विशेष कार्यक्रमहरु सञ्चालन गरेका छन् । माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालय र पिसल्याण्ड इङ्गलिस स्कुल, कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालय, खैरहनीस्थित खैरहनी माध्यमिक विद्यालय लगायतका शैक्षिक
स्टार कप फुटबलमा शुक्रबार चैनपुर र बुद्धज्योति युवा क्लब विजयी
बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शुक्रबार चैनपुर फुटबल क्लब ए र बुद्धज्योति युवा
नक्कली फेसबुक खोली अरूको दुष्प्रचार गर्ने र अश्लिल पोस्ट गर्ने क्रम बढ्दो
चितवन । देशैभर सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइ.डी. खोलेर दुष्प्रचार गर्ने, डर धम्की दिने तथा अश्लिल अभिव्यक्ति र तस्बिर पोस्ट गर्ने क्रम बढेको छ । सामाजिक सञ्जालको दुरुपयोग हुनेगरी कुनै व्यक्ति, सेलिब्रेटी वा संघसंस्थाको