स्वदेशपोष्ट विशेष

खेल र खेलाडी पोष्ट स्वदेशपोष्ट विशेष
चितवन लीग फुटबलमा माडी ११ अंक ८ सहित शीर्ष स्थान हासिल

चितवन जिल्ला लीग फुटबलमा माडी ११ ले सर्बाधिक ८ अंकसहित शीर्ष स्थान हासिल गरेको छ । प्रतियोगिता अन्तरगत आज शुक्रबार साँझ सम्पन्न खेलमा माडी ११ ले बी.एफ.सी. भरतपुरलाई २-० ले पराजित गरी लीगको शीर्षस्थानमा

खेल र खेलाडी पोष्ट स्वदेशपोष्ट विशेष
माडीको कीर्तनपुरमा अन्तर माडी दशैं कप भलिबल प्रतियोगिता हुने

माडीको कीर्तनपुरमा अन्तर माडी भलिबल प्रतियोगिता हुने भएको छ । कीर्तनपुर र कल्याणपुर बजारका युवाहरुले हालै स्थापना गरेको के.के. स्पोर्टस् क्लब र कीर्तनपुर बजार व्यवस्थापन समितिको आयोजनामा दशैं पर्वको अवसर पारी अन्तर माडी भलिबल

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी नगरपालिकालाई सहुलियत ब्याजदरको ऋणबारे अख्तियारको पत्र

माडी नगरपालिकाले साना किसान कृषि सहकारीहरुमार्फत उपलब्ध गराएको सहुलियत ब्याजदरको ऋण बिचौलियाहरुले दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जवाफ मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले माडी नगरपालिकालाई अति जरुरी र

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडी प्रहरी प्रमुख हर्क बहादुर वि.क.लाई सुनचाँदी व्यवसायीको सम्मान

नेपाल सुनचाँदी व्यवसायी संघ माडी शाखाले ईलाका प्रहरी कार्यालय माडीका प्रमुख हर्कबहादुर विश्वकर्मालाई स्वागत सहित सम्मान गरेको छ । पछिल्ला दिनहरुरुमा प्रहरीको सक्रियता र काम कारवाहीको प्रशंसा गर्दै शाखाले प्रहरी निरीक्षक बि.क.लाई स्वागत एवं

शिक्षा खबर पोष्ट स्वदेशपोष्ट विशेष
राष्ट्रनिर्माणमा प्राविधिक विद्यार्थीको भूमिका महत्वपूर्ण : नगरप्रमुख ढकाल

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले राष्ट्रनिर्माणको काममा प्राविधिक शिक्षा र प्राविधिक धारका विद्यार्थीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ । दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा आयोजित दशैं, तिहार, छठ, नेपाल सम्बत र इदको शुभकामना आदान-प्रदान कार्यक्रमलाई

माडी (स्थानीय) खबर पोष्ट विकास-निर्माण खबर पोष्ट स्वदेशपोष्ट विशेष
द्रौपतिनगर खानेपानी परियोजनामा भद्रगोल, कर्मचारीले तलब पाएनन्

पश्चिमी माडीको द्रौपतिनगरस्थित खानेपानी आयोजनाको व्यवस्थापन समितिले राम्ररी जिम्मेवारी पुरा नगर्दा भद्रगोल अवस्था सिर्जना भएको छ । गत २०७३ सालमा निर्माण सुरुवात भई २०७४ सालमा खानेपानी वितरण सुरुवात भएपश्चात उपभोक्ता समिति र खानेपानी डिभिजन

माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
सुनचाँदी सफा गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एक भारतीय पक्राउ

केमिकल र धुलो पाउडरको प्रयोग गरी सुनचाँदीका गरगहना सफाई गर्ने भन्दै संकास्पद गतिबिधी गरेका एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ । माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरी निवासी हर्क बहादुर तामाङकी

कृषि र कृषक पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
पाक्ने समय भइसक्दा पनि धान नपसाएपछि धान कृषकहरु चिन्तित

पाक्ने समय भइसक्दा पनि धानको बाला नलागेपछि माडीका धान कृषकहरु चिन्तित भएका छन् । गरिमा जातको हाइब्रिड धान भनी खेतमा रोपेका माडीसंगै चितवनका सयौं किसानहरु पाक्ने समय भइसक्दापनि धानको बाला नपसाएको भन्दै चिन्तित देखिएका

कला-साहित्य पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
देशकै चर्चित मुर्तीकारहरुको सहभागितामा सोमेश्वरमा मुर्तीकला क्याम्प

पुनः एकपटक माडी नगर क्षेत्र कलाकारमय हुने भएको छ । नेपालकै चर्चित ३० जना मुर्तीकारहरु लगातार १८ दिनसम्म माडीको सोमेश्वर क्षेत्रमा मुर्ती बनाउँदै बस्ने भएसंगै माडी क्षेत्र कलाकारमय हुने भएको हो । नेपाल ललितकला