बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ ब्रह्म्ज्योती आधारभुत विद्यालयद्धारा सहयोग रकम हस्तान्तरण
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ आज मंगलबार बालिका अध्ययरन विद्यालय, ब्रह्म्ज्योती आधारभुत विद्यालयद्धारा सहयोग रकम हस्तान्तरण गरिएको छ । शिघ्र
महायज्ञको प्रचारप्रसार स्वरूप माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न
रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित महायज्ञको प्रचारप्रसारका लागि आज मंगलबार माडीब्यापी मोटरसाइकल ¥याली सम्पन्न गरिएको छ । आज मोटरसाइकल तथा गाडीहरुमा रेवात्रिवेणी धामबाट सुरुभएको ¥याली अयोध्यापुरी होमस्टे शिवद्धार हुँदै
अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था नेपालद्वारा रक्तदान कार्यक्रम सम्पन्न
अयोध्यापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था नेपालको १२ औं वार्षिकउत्सवको अवसरमा आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका–७ स्थिीत देबेन्द्रपुर बजारमा सम्पन्न रक्तदान कार्यक्रममा कार्यक्रममा ५१ जना रत्तदाताहरुले रक्तदान गर्नुभएको
बालिका सरस्वती सुनारको उपचार सुरु
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनारको यतिखेर
प्राविधिक कारणवश स्थगित महायज्ञ यथासमयमै सञ्चालन हुने
प्राविधिक कारणवश स्थगन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ यथासमयमै सञ्चालन हुने भएको छ । गएराती एक्साभेटर दुर्घटना भएको कारण आयोजकले स्थगन गरेको सप्ताह माडी नगरपालिकाका जनप्रतिनिधीहरुसंगको छलफल पश्चात पौष २५ गते नै उद्घाटन गर्नेगरी
माडीका एक युवा कतार जेलमा थुनिन बाध्य
बैदेशिक रोजगारीका लागि कतार पुगेका माडीका एक युवा कतार जेलमा थुनिन बाध्य हुनुपरेको छ । जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७, कीर्तनपुर निवासी विनोद रानाभाट
माडी वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न
माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई आज सोमबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न भएको छ । वडाको आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
यौनजन्य हिंसा, दुर्व्यवहार न्यूनिकरण सम्बन्धी सचेतनामुलक अभियान जारी
सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसा, दुव्र्यवहार न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी रहेको छ । एक्सन एडको सहयोगमा चितवन सक्रिय महिला प्रतिष्ठान, सेफ सिटी भोलेन्टियर ग्रुप र ईलाका प्रहरी कार्यालय बसन्तपुर
उपचारकाे अभावमा माडीकी एक बालिका जीवन र मरणको दोसाँधमा
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा माडी रामराज्यपुरीकी एक बालिका जीवन र मरणको दोसाँधमा छट्पटिनु परेको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार यतिखेर भरतपुरस्थित सरकारी अस्पतालको इमरजेन्सी