स्वदेशपोष्ट विशेष

ब्रेन ट्युमरको उपचारमा आर्थिक सहयोग गरिदिन चालिसे परिवारको अनुरोध

ब्रेन ट्युमरका कारण अस्पताल भर्ना हुनुभएका माडी सितलपुरका बिपन्न युवा रामु चालिसेको उपचारमा आर्थिक सहयोग गरिदिन सार्वजनिक अनुरोध गरिएको छ । माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी टिकाराम चालिसेका छोरा रामु चालिसेको ब्रेन

मासिक गाउँ सरसफाई गर्ने चिरौलीबासी फोहोर व्यवस्थापन नहुँदा दिक्क

माडीको चिरौलीमा मासिक गाउँ सरसफाई गर्ने स्थानीयबासीहरु संकलित फोहोर व्यवस्थापन नहुँदा दिक्क भएका छन् । गाउँ टोल सरसफाई गर्दा संकलन भई आउने कतिपय फोहोरको व्यवस्थापनमा नगरपालिकाको ध्यान नपुग्दा नियमित सफाई अभियानप्रति नै स्थानीयबासीहरु निरास

बाँदरझुलामा हरितालिका तीज विशेष फुटबल प्रतियोगिता आयोजित

युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा तेश्रो हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता भदौ ८ गते उद्घाटन भई तीजको दिन अर्थात भदौ १६ गतेसम्म सञ्चालन हुने क्लबका प्रतिनिधी रुपेन

माडी मा.वि मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन

माडी माध्यमिक विद्यालयमा कक्षा ११मा विज्ञान संकायको पठनपाठनको औपचारिक उद्घाटन गरिएको छ । विद्यालयको पशु बिज्ञान ब्लकमा उच्च माध्यमिक तहमा बिज्ञान बिषय अध्ययन गर्न भर्ना भएको विद्यार्थीहरुलाई स्वागत सहित पठनपाठनको उद्घाटन गरिएको हो ।

माडीकाे बसन्तपुरमा बृहत तीज उत्सव-२०७६ आयोजित

नेपाली महिलाजनको महान पर्व हरितालिका तीजको अवसरमा माडीको बसन्तपुरमा तीज उत्सव सञ्चालन हुने भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्जसंगै बसन्तपुर बजार व्यवस्थापन समिति, बसन्तपुरका महिला समूह, बसन्तपुर युनाइटेड क्लब, ब्राह्मण समाज माडी लगायतका

माडीबाहिर पार्टी प्यालेसमा विवाह गर्न र १०१ रुपैंयाभन्दा धेरै दक्षिणा दिन नपाइने

पछिल्लो समयमा पार्टी प्यालेसहरुमा खर्चिलो र भड्किलो विवाह गर्ने क्रम बढिरहँदा माडी नगरपालिकाले त्यसलाई निरुत्साहित गर्दै माडीबाहिर पार्टी प्यालेसहरुमा हुने विवाहमा रोक लगाउने भएको छ । नगरपालिकाको दोश्रो कार्यपालिका बैठकले विवाहको नाउँमा माडीबाहिरका पार्टी

माडी नगरपालिकाले ट्रिपर र गाडी खरिद गर्ने

माडी नगरपालिकाको दोश्रो कार्यपालिकाको बैठकले २ वटा ट्रिपर र एउटा सानो गाडी खरिद गर्ने निर्णय गरेको छ । हाल नगरप्रमुखले भाडाको चारचक्के गाडी चढ्ने गरिरहनु भएकोमा त्यसलाई विस्थापन गर्न नगरपालिकाले गाडी किन्न लागेको हो

माडी घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बघौंडामा थारु कल्चर हाउस निर्माण जारी

माडी उपत्यकामा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी बघौंडामा थारु साँस्कृतिक कला केन्द्र (कल्चर हाउस) निर्माण जारी रहेको छ । बघौंडा गाउँस्थित माडी भिलेज रिसोर्टले थारु साँस्कृतिक कला केन्द्र निर्माण गरिरहेको हो । कल्चर हाउसको

युवाहरुलाई संगठित संगै प्रतिभा प्रष्फुटित गर्न माडी जेसिज स्थापित

माडीका युवाहरुले रुद्र प्रसाद सापकोटाको अध्यक्षतामा माडी जेसिज स्थापना गरेका छन् । जेसिजको बिधान अनुसार माडी जेसिजको कानुनी सल्लाहकारमा रमेश पाण्डे, कार्यकारी उपाध्यक्षमा पदम विलाश पन्त र गोविन्द ढकाल, महासचिवमा कृष्णहरि अधिकारी र कोषाध्यक्षमा