स्वदेशपोष्ट विशेष

सहयाेगी हातहरूकाे खाेजीमा

जटिल एपेन्डीसाइटिक्सका कारण अस्पतालमा रहनुपरेकी बालिका सरस्वती सुनारको उपचार सहयोग ताथ कतारको जेलमा थुनिएका माडीका युवा बिनोद रानाभाटको उद्धारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ । रानाभाटलाई जेलमुक्त गरी उद्धार गर्न तथा

कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लि. को पाँचौ वार्षिक साधारणसभा सम्पन्न

पूर्वी माडीको टम्टास्थित कृष्णनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा आज आइतबार सम्पन्न भएको छ । सहकारीकी अध्यक्ष पिपला भण्डारीको अध्यक्षता तथा माडी नगरपालिकाका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा

जारी महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी

दिवानगरस्थित रेवा त्रिवेणी धाममा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सवमा दान संकलन जारी रहेकाे छ । भरतपुर महानगरपालिका वडा नं. १० स्थित अटो भिलेजका सदस्यहरुले संयुक्त रुपमा १ लाख १ हजार

फाेहरबाट माेहर

अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगतको चोरी शिकार नियन्त्रण युवा जागरण समूहको अायोजनामा माडी नगरपालिकाको वडा नं. ८ र ९ मा रहेको हुलाकी सडकमा रहेका प्लास्टिक संकलन गरी सरसफाई गरिएको छ । कार्यक्रममा अयोध्यापुरी मध्यवर्ती

दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ सुरु

बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा आज बुधबार देखि दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमका बिच नगर उपप्रमुख ताराकुमारी काजी महतोले उद्धघाटन गर्नुभयो

रेवा त्रिवेणी क्षेत्रमा महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ सुरू

रेवा त्रिवेणी क्षेत्रलाई रेवा त्रिवेणी धामका रुपमा विकास गर्न आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आज बुधबार समुद्धघाटन गरिएको छ । समुद्धघाटन अन्तरगत आज बुधबार रेवा त्रिवेणी धामबाट विभिन्न

बिनोद रानाभाट को उद्धारको लागि समिति गठन गरियाे

कतार जेलमा थुनिन बाध्य हुनुपरेका माडीका एक युवा बिनोद रानाभाट को उद्धारको लागि आज बुधबार बिनोद रानाभाट रिहाइ उद्धार समिति गठन गरिएको छ । घनश्याम भण्डारीको अध्यक्षतामा बसेको बृहत भेलाले रानाभाटमा उद्धारको पहलका लागि

बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ रकम जुट्ने क्रम जारी

समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सहयोगार्थ सहयोग रकम जुट्ने क्रम जारी छ । बालिका सुनारको उपचारमा सघाउन समाजसेवी रविन्द्र सिंह ठकुरीले

दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा

बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा भोलि बुधबार देखि सञ्चालन हुने दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता–२०७५ को सम्पुर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको भोलि नगर उपप्रमुख ताराकुमारी काजी महतोले