देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
होटलहरुमा सिसिटिभी राख्न तथा विद्यार्थीलाई कोठा नदिन अनुरोध
ईलाका प्रहरी कार्यालय माडीले होटल तथा लजहरुमा सिसिटिभी राख्न तथा स्कुल तथा कलेजका पोशाकमा आएका विद्यार्थीहरुलाई होटलमा कोठा नदिन अनुरोध गरेको छ । माडीका होटल व्यवसायीहरुसंग अन्तरक्रियात्मक छलफल आयोजना गरी प्रहरी निरीक्षक हर्क विश्वकर्माले
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता कार्तिक १ गतेबाट हुने
साइड नेपालद्वारा आयोजित दशै तिहार अन्तरमाडी नकआउट फुटबल प्रतियोगिता २ दिनपछि सरेको छ । यसअघि असोज २९ गतेबाट सुरुवात हुने तालिका रहेको सो प्रतियोगिताको उद्घाटन आउँदो कार्तिक १ गते हुने भएको छ । आज
स्वदेशपोष्ट विशेष
माडीको बसन्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते
माडी बसन्तपुरको पुल्चोक क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एकजना सामान्य घाइते भएका छन् । बघौंडाबाट बसन्तपुरतर्फ आउँदै गरेका ना.५०प. ९२८१ र ना.६३प. ७७७० नम्बरका मोटरसाइकलहरु जुध्दा एक मोटरसाइकल चालक बसन्तपुर निवासी देवी प्रसाद भुर्तेल घाइते
स्वदेशपोष्ट विशेष
क्षमता भन्दा धेरै यात्रु बोक्ने चारवटा बस माडी प्रहरीकाे कारवाहीमा
बसमा सिटभन्दा धेरै र छतमा यात्रु बोकी गाडी चलाएको भन्दै माडी प्रहरीले चारवटा बसलाई कारवाही गरेको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका विभिन्न बजारहरुमा गरिएको छड्के चेकजाँचका क्रममा चारवटा यात्रुबाहक बस
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जब मुर्ती तयार हुन्छ, अनि दोहोरिन्छ, सन्तुष्टिको लामो निश्वास
उमेर ढल्कँदो, तर जोश जाँगर भने उस्तै । बिहानै उठ्यो अनि मुर्ती बनाउने मिहिन कार्यमा भिँड्यो । अविराम लगावको परिणामस्वरुप एउटा आकर्षक मुर्ती तयार हुन्छ, अनि सन्तुष्टिको लामो निश्वास । यसरी नै वित्दैछ, माडी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालियाे
माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टमा नियमित उत्पादन थालिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो । प्लाण्टको इक्विप्मेन्ट (प्रविधीगत) परीक्षण पश्चात
स्वदेशपोष्ट विशेष
श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिला माडी प्रहरीकाे नियन्त्रणमा
पटक पटक विवाह गरी श्रीमान फेर्दै बच्चाको बेहाल बनाएकी एक महिलालाई माडी प्रहरीले नियन्त्रणमा लिएको छ । स्याङ्जा जिल्लामा माइती रहेकी बर्ष २७ की लक्ष्मी तामाङलाई पछिल्ला श्रीमान सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
झुठो अनाथालयको नाउँमा चन्दा उठाइरहेका दुई युवती प्रहरी नियन्त्रणमा
हुँदै नभएको अनाथालयको नाउँमा चन्दा उठाउँदै हिँडेका दुईजना युवतीहरुलाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । काठमाडौंको बौद्ध ठेगाना लेखिएको गौरव युवा एकता समाज तथा पीडित उद्धार सेवा नामको संस्थाको नाममा
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एक दशकदेेेखि बस्ती स्थानान्तरणको पर्खाइमा माडीका सिमराबासीहरु
माडी नगरपालिका ३ सिमरामा बसोबास गर्दै आएका करीब १०० घरधुरी करीब १ दशकदेखि सुरक्षित स्थानमा स्थानान्तरणको पर्खाइमा रहेका छन् । सरकारी पक्षबाट अपेक्षित सहयोग नहँुदा तथा सम्बन्धित निकायले पहलकदमी नलिँदा बस्ती स्थानान्तरण अन्योलमा परेको