जन्तीबस दुर्घटनाका अधिकांश घाइतेहरु डिस्चार्ज, एकजनाको उपचार जारी
चितवन राष्ट्रिय निकुञ्जभित्र भएको जन्तीबस दुर्घटनामा परेका अधिकांश घाइतेहरुको डिस्चार्ज भएको छ । हिँजो भरतपुर अस्पतालको आकस्मिक कक्षमा राखी उपचार भएका घाइतेहरुमध्ये पुजा महतो बाहेक अन्य घाइतेहरुलाई आज साँझपख डिस्चार्ज गरिएको हो । डिस्चार्ज
माडीको स्वास्थ्य सेवामा योगदान गरेकोमा डेनिस नागरिक पिटर्सन सम्मानित
मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती र दक्षिण अयोध्यापुरी क्षेत्रमा स्वास्थ्य सेवामा विशेष योगदान गर्नुभएकी डेनिस नागरिक लोने पिटर्सनलाई सम्मान गरिएको छ । अयोध्यापुरी स्वास्थ्य चौकीको नवनिर्मित भवनमा आयोजित एक संक्षिप्त कार्यक्रममा डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के.की
दिवाकर स्मृति प्राविधिक शिक्षालयद्वारा दुईवटा छोटो अवधीको तालिम सुरु
दिवाकर स्मृति प्राविधिक शिक्षालयले सञ्चालन गरिरहेको छोटो अवधीको तालिम कार्यक्रम अन्तरगत आइतबार २ वटा तालिम कार्यक्रमहरु सुरुवात भएका छन् । आज पुर्वी माडीको राइटोलस्थित आधारभूत विद्यालयमा सिलाईकटाई र हरिनगरस्थित शिक्षालय भवनमा प्लम्बिङ तालिम सुरुवात
माडीको ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु
मुख्यतः दलित र बिपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएका सो विद्यालयमा दिवा खाजा कार्यक्रम लागु भएसंगै विद्यार्थीहरुको हाजिरी नियमित हुने र त्यसबाट विद्यालयको समग्र शैक्षिक नतीजा राम्रो हुने विद्यालयले विश्वास लिएको छ ।
माडीको जन्ती बस दुर्घटनाग्रस्त, ३ को अवस्था सिकिस्त, अन्य १० सामान्य घाइते
पूर्वी चितवनबाट माडीको चिरौली गाउँतर्फ जन्ती लिएर आउँदै गरेको ना.७ ख. २२८ नम्बरको बस दुर्घटनाग्रस्त भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र ध्रुब पोष्ट नजिकै दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएको र अन्य १०
बरुवास्थित किसान जागृति बीजवृद्धि समुहको अध्यक्षमा यज्ञप्रसाद तिवारी
माडीको बरुवास्थित किसान जागृति बीजवृद्धि समुहको अध्यक्षमा यज्ञप्रसाद तिवारी चयन हुनुभएको छ । समूहको आज शुक्रबार सम्पन्न दोस्रो बार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा
माडी महिला उत्थान समाज, माडीद्वारा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो
माडी महिला उत्थान समाज, माडी-८, खरकट्टाको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘लैंगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने नारासहित अयोध्यापुरी क्षेत्रमा सो कार्यक्रम सम्पन्न भएको हो ।
यु.रे.स. जनजीवन माध्यमिक विद्यालयद्वारा सांगठनिक विकास प्रशिक्षण सम्पन्न
युवा रेडक्रस सर्कल, जनजीवन माध्यमिक विद्यालयको आयोजनामा माडी नगरक्षेत्र स्तरीय सांगठनिक विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जनजीवन माध्यमिक विद्यालयको विद्यालय प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा माडीका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत विद्यार्थीहरुलाई रेडक्रस संस्थाका
फेरिपनि जीवन त उस्तै छ… कथा उनको, जसको कुनै नामै छैन
शारीरिक रुपमा अशक्त हुनुहुन्छ, मुखबाट आवाज निस्कँदैन । श्रीमानको धेरै पहिले नै देहान्त भइसक्यो, भएका दुईवटै बच्चाहरु काठमाडौंतिर भाँडा माझ्छन् रे । घरमा एक्लै हुनुहुन्छ र गाउँघरमा मागेर हातमुख जोर्नुहुन्छ । नाम के हो,