स्वदेशपोष्ट विशेष
डम्पिङ साइट नहुँदा बसन्तपुरकाे खुला चौर छेउकाे पाेखरी फोहोर फ्याँक्ने थलो बन्दै
यसैबिच, माडीको बसन्तपुरस्थित खुला चौरको छेउमा बनाइएको पोखरी डम्पिङ साइटका रुपमा फोहोर फ्याँक्ने थलो बन्दै गएको देखिएको छ । बसन्तपुर बजारबाट दैनिक रुपमा निस्कने फोहोर फालिँदा पोखरीमा फोहोरको थुप्रो देखिन थालेको हो । फाहोरका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
भीरबाट खसेर माडीमा एक किशोरको मृत्यु
माडीको राधापुरमा भीरबाट खसेर एकजना किशोरको ज्यान गएको छ । माडी–५, बनटोली (राधापुर) निवासी अन्दाजी बर्ष १३का सुदीप दराईको भरीबाट खसी ज्यान गएको हो । छरछरे नजिकै, कालीका मन्दिर छेउको भीरबाट खसेको अवस्थामा आज
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
प्रदेश साँसद रामलाल महतोद्वारा माडीको नदी कटान क्षेत्रको अनुगमन
प्रदेश नं. ३ का साँसद रामलाल महतोले रीउ नदीको बाढीले पश्चिमी माडीको पाण्डवनगरमा जारी राखेको कटान क्षेत्रको अनुगमन गर्नुभएको छ । स्वदेश एफ.एम.बाट रीउको कटानबाट भइरहेको क्षतीबारे जानकारी पाएसंगै साँसद महतो शनिबार दिउँसो माडी
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रानाभाट उद्धारको सम्पूर्ण अभियानहरु तत्कालै बन्द गर्न अनुरोध
विनोद रानाभाटको रिहाई तथा उद्धारका लागि आवश्यक रकम बैंक दाखिला भइसकेकाले स्वदेश र प्रवासमा सञ्चालित सम्पूर्ण सहयोग अभियानहरु तत्कालै बन्द गर्न अनुरोध गरिएको छ । विनोद रानाभाट रिहाई तथा उद्धार समितिले एक वक्तव्य प्रकाशित
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सामान किन्ने बहानामा माडीकाे एक पसलमा चाेरी
माडी नगरपालिका – ७, कीर्तनपुरस्थित जि.सी. इलेक्ट्रोनिक्स नामको पसलमा चोरी भएको छ ।मोटरसाइकलमा आएका दुईजना अपरिचित युवाहरुले सामान किन्ने बहानामा पसलमा प्रवेश गरी पसलका कर्मचारीलाई झुक्याउँदै चोरी गरेका हुन । आज शनिबार दिउँसो करीब
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले अपनाए बिल्कुलै फरक शैली
स्थानीय सरकारलाई रीउ नदी नियन्त्रणका लागि दबाव दिन माडीबासीहरुले बिल्कुलै फरक शैली अपनाएका छन् । नगरपालिका कार्यालयमा डेलिगेसन वा हड्ताल केहिपनि नगरी सिधै खोलामै पुगी कोदालो र बेल्चाको भरमा खोलाको किनार खन्न सुरु गरी
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
रिउ नदिले कटान गर्न थालेपछि खाेलाकाे धार माेड्न अाँफै कस्सिए स्थानियवासिहरू
रिउ नदिकाे बाढिले पश्चिमी माडीकाे पाण्डवनगरमा कटान गरिरहेकाेले रिउ नदिकाे धार परिवर्तन गराउन स्थानियवासिहरू हाल जुटिरहेका छन् । काेदालाे, बेल्चा लगायतका हाते अाैजारहरूकाे प्रयाेग गरि खाेलाकाे धार परिवर्तन गर्न स्थानियबासिहरू अहिले खनिरहेका छन् ।
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
आन्तरिक क्षमता विकासमा जुट्याे वाइन टु वाटर नेपालकाे माडी कार्यालय
माडी उपत्यकामा सफा र प्रशोधित पिउने पानी उपलब्ध गराउन लागिपरेका वाइन टु वाटर, नेपाल संस्था आन्तरिक क्षमता विकासमा जुटेको छ । संस्थागत विकासका लागि वाइन टु वाटर नेपालका कर्मचारीहरु पाँचदिने आन्तरिक तालिममा सहभागी भएका
स्वदेशपोष्ट विशेष
माडीको बरुवा बजारमा राष्ट्रिय बाणिज्य बैंक पुनर्स्थापित हुने
माडीको बरुवा बजारमा राष्ट्रिय बाणिज्य बैंक पुनर्स्थापित हुने भएको छ । बैंकको शाखा पुनर्स्थापनाका लागि राष्ट्रिय बाणिज्य बैंकको २ नं. प्रदेश कार्यालय बीरगंजले घर बहालमा लिने सम्बन्धी सार्वजनिक सुचना प्रकाशित गरेको छ । बैंकको