स्वदेशपोष्ट विशेष

जनजीवन र पाण्डवनगर स्कुलमा २/२ कोठे विद्यालय भवन निर्माण हुने

माडी नगर शिक्षा समितिको बैठकले जनजीवन माध्यमिक विद्यालय, खरकट्टा र राष्ट्रिय आधारभूत विद्यालय पाण्डवनगरमा २/२ कोठे विद्यालय भवन निर्माण गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ठाकुर प्रसाद ढकालको

माडीमा अफसेट छापाखानाको सेवा सुरु, छपाइमा भरतपुरको निर्भरता हट्यो

माडीमा अफसेट छापाखानाको सेवा औपचारिक रुपमा सुरुवात भएको छ । माडीको बसन्तपुरस्थित मालपोत कार्यालय अगाडी माडी अफसेट प्रेस छापाखानाको नाउँबाट छपाई केन्द्र सञ्चालनमा आएको हो । अफसेट प्रणालीबाट पत्रपत्रिका र अन्य छपाईजन्य कामहरुका लागि

आगलागीमा परी घरगोठ गुमाएको तामाङ परिवारलाई भूमिदान प्राप्त

आगलागीमा परी घरगोठ गुमाएको माडी खरिकुना गाउँका लालुमाया तामाङ परिवारलाई भूमिदान प्राप्त भएको छ । तामाङ परिवारले विगत एक दशकदेखि कमाई गरिआएको जमीनमध्ये ५ कठ्ठा जमीन जग्गाधनी साहु हिमलाल अधिकारीले आगलागी पीडित परिवारकै नाउँमा

माडीको बैराठ र रतनी गाउँ जोड्ने पुलको शिलान्यास, निर्माण कार्य सुरू

हुलाकी मार्गसंगै माडीका भित्री गाउँहरुमा पनि पक्की पुल निर्माणको क्रम अगाडि बढेको छ । आज माडी नगरपालिका वडा नं. ३ स्थित बैराठ गाउँ र रतनी गाउँ जोड्ने पुल निर्माणको शिलान्यास गरिएको छ । माडी

गौरीशंकर युवा क्लबद्वारा १७ औं होली कप फुटबल प्रतियोगिता सुरु

गौरीशंकर युवा क्लबको आयोजनामा माडीको गौरीनगरमा १७ औं होली कप फुटबल प्रतियोगिता सुरुवात भएको छ । क्लबका अध्यक्ष मोहन बहादुर आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले एन्फा रेफ्री नबिल बस्याललाई

माडीको मगोई नदीमा पुल निर्माणका लागि प्राविधिक लेआउट सम्पन्न

माडीको मगोई नदीमा पुल निर्माणका लागि आज प्राविधिक अध्ययन टोलीले स्थलगत लेआउट गरेको छ । करीब ९५ मिटर लम्बाई रहने सो पुल निर्माणका लागि लोहनी एण्ड ब्रदर्श कन्स्ट्रक्सनले ठेक्का पाएको हो । मगोई पुलको

नगरप्रमुख ढकालद्वारा घाँघर खाेला पुलको शिलान्यास, निर्माणकार्य सुरु

नारायणगढ माडी ठोरी हुलाकी मार्ग अन्तरगत माडीको घाँघर खोलामा पक्की पुल निर्माणकार्य सुरुवात भएको छ । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आज बुधबार दिउँसो पुल निर्माणको शिलान्यास गर्नुभएसंगै निर्माणकार्य प्रारम्भ भएको हो । ३

होली पर्वको अवसरमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजित

नेपालीहरुको महान पर्व होलीको अवसर पारी माडीको बसन्तपुर बजारमा होली विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज बसन्तपुर र माडी डान्स एकेडेमी बसन्तपुरको संयुक्त आयोजनामा तराई होलीको दिन बसन्तपुरमा होली

माडी क्याम्पसको क्याम्पस सभा गठन, चैत्र १५ गतेभित्र सभा सम्पन्न हुने

आउँदो चैत्र १५ गतेभित्र सम्पन्न हुन लागेको माडी क्याम्पसको क्याम्पस सभा गठन भएको छ । माडी क्याम्पस सञ्चालन विधान अनुसार गठित क्याम्पस सभामा क्याम्पसको वर्तमान सञ्चालक समिति, क्याम्पसका स्थापनाकालको पदाधिकारी र क्याम्पसको सल्लाहकार समितिका