माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका बालविकास सहयोगी कार्यकर्ताले रू. ४००० प्रोत्साहन भत्ता पाउने
माडी नगर क्षेत्रमा कार्यरत बालविकास सहयोगी कार्यकर्ताहरुले थप रु २ हजार प्रोत्साहन रकम पाउने भएका छन् । माडी नगरपालिकाले जारी आर्थिक बर्षमा बालविकास सहयोगी कार्यकर्ताहरुका लागि साविक पाउँदै आएको रु २ हजार प्रोत्साहन रकममा
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
स्टार कपमा मंगलबार साहारा र बसन्तपुर युनाईटेड विजयी
बाँदरझुलाको तीज कपमा भने वनशक्ति ठोरी, युवा जागृति ठोरी र प्लट नं. ६ बाँदरझुला विजयी माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा मंगलबार साहारा युवा क्लब, ब्रम्हपुरी र बसन्तपुर युनाईटेड क्लव ‘ए’ विजयी भएका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा माडीक्षेत्रमा त्यसको सरगर्मी बढ्दो
हिन्दु नारीहरुको महान चाड तीज नजिकिँदै गर्दा देशका अन्य ठाउँहरुसंगै माडी उपत्यकामा पनि सो पर्वको सरगर्मी बढ्न थालेको छ । तीज आउन करीब एक साता बाँकी रहँदा बजारमा तीजको खरिदारी बढेको छ भने विभिन्न
स्वदेशपोष्ट विशेष
पत्रकार रवि लामिछाने धराैटीमा छुटेसंगै समर्थकहरुद्वारा खुसीयाली प्रकट
चितवन जिल्ला अदालतले पाँच लाख रुपैंया धरौटीसहित तारिखमा रिहा गरेसंगै पत्रकार रवि लामिछानेका समर्थकहरुले चितवनमा खुसीयाली मनाएका छन् । लामिछाने पक्राउ परेसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उहाँको
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सोमबार स्टार कप फुटबलमा तीन र तीजकप फुटबलमा दुई खेल सम्पन्न
माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलको तेस्रो दिनका खेलहरुमा माडी-६ कल्याणपुरको ‘बी’ समूह, ज्ञान ज्योति युवा क्लव भैरवपुर र नाजिल माडी नगरपालिका-२ विजयी भएका छन् । पहिलो खेलमा इन्टर मिलन क्लब लाई ३-१
माडी (स्थानीय) खबर पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गाउँमै तरकारी खेती गरी मनग्य आम्दानी गर्दै माडीका दुई दिदीबहिनी
माडी नगरपालिका–५ ढिकुरबारीकी निरा क्षेत्री र संगिता लामिछाने दिदीबहिनीले तरकारी खेती गरी मनग्य आम्दानी गरिरहनुभएको छ । क्षेत्री र लामिछाने दिदीबहिनीले वि.सं २०७४ सालबाट करीब २ कठ्ठा जमिनबाट तरकारी खेती सुरु गर्नुभएको थियो ।
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको बाँदरझुलामा हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरु
माडीको बाँदरझुलामा हरितालिका तीज नकआउट फुटबल प्रतियोगिता सुरुवात भएको छ । युवा दर्शन समाज क्लब बाँदरझुलाको आयोजनामा सञ्चालन भएको सो प्रतियोगिताको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा माडी नगर
माडी (स्थानीय) खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दिवाकर स्मृति विद्यालय रमाइलोडाँडालाई ‘एक विद्यालय एक नर्स कार्यक्रम’
माडीको दिवाकर स्मृति विद्यालय रमाइलोडाँडामा ‘एक विद्यालय एक नर्स कार्यक्रम’ सञ्चालन आउने भएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्ने यो कार्यक्रम माडी नगरक्षेत्रमा पहिलोपटक दिवाकर स्मृति विद्यालयमार्फत कार्यान्वयमा आउन
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बघौडा अस्पताललाई सुरक्षित गर्भपतन सेवा संचालनको अनुमती प्राप्त
माडी नगरपालिका कार्यपालिकाको बैठकले सुरक्षित गर्भपतन सेवा संचालनका लागि बघौडा अस्पताललाई अनुमती दिएको छ । अस्पतालमा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन दक्ष जनशक्ति उपलब्ध रहेकोले सो अस्पताललाई गर्भपतन सेवा संचालनको अनुमति प्रदान गरिएको नगर