स्वदेशपोष्ट विशेष

माडी माध्यमिक विद्यालयद्वारा कक्षा ११ मा बिज्ञान बिषयको भर्ना खुला

माडीको बसन्तपुरस्थित माडी माध्यमिक विद्यालयले दश जोड दुई तहमा बिज्ञान बिषयको भर्ना आह्वान गरेको छ । माडी नगर शिक्षा समितिको बैठकले माडी माध्यमिक विद्यालय, बसन्तपुरमा बिज्ञान बिषयमा दश जोड दुई तह सञ्चालन गर्ने निर्णय

नेकपा चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको १५५ सदस्यीय कार्यसमितिमा माडीका १३ जना मात्रै समेटिएका छन् । माडीबाट पूर्व एमालेबाट ६ जना र नेकपा (माओवादी केन्द्र)बाट ७ जना जिल्ला सदस्य चुनिएका हुन् । माडीबाट प्रेम तिमिल्सिना,

एस.ई.ई.मा जनजीवनकी छात्रा सोनु अधिकारी ३.८५ जीपीए सहित माडी प्रथम

गतबर्ष चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.)को नतिजामा जनजीवन माध्यमिक विद्यालय खरकट्टाकी छात्रा सोनु अधिकारीले सर्बाधिक ३.८५ जीपीए हासिल गरी प्रथम हुनुभएको छ । पिसल्याण्ड अंग्रेजी विद्यालयका छात्र सञ्जय पौडेल ३.८० जीपीए सहित छात्रहरुमध्ये

पूर्वी माडीको प्याउली गाउँमा नमुना बस्ती निर्माण हुँदै

तेजा ढुंगाना, चितवन । बाढीले बिस्थापित भई निर्जन बनिसकेको पूर्वी माडीको प्याउली गाउँमा कुसुमखोलाबाट चेपाङ समुदाय बसोबास गर्न आइपुगेसंगै त्यहाँ नमुना बस्ती निर्माणको प्रक्रिया अगाडि बढेको छ । माडी नगरपालिका र वडा नं. ९

३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षा उत्तीर्ण हुँदा खुसी छन् दामोदर भण्डारी

पूर्वी माडीको कृष्णनगर माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा परीक्षा (एस.ई.ई.)मा सहभागी एक ३९ बर्षीय परीक्षार्थी उत्तीर्ण भएका छन् । ३९ बर्षको उमेरमा एस.ई.ई. परीक्षामा सहभागी हुनुभएका दामोदर भण्डारी २.४५ जि.पि.ए.सहित बी ग्रेडमा उत्तीर्ण हुनुभएको हो

चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा खण्डमा सडक मर्मत कार्य पुरा

नारायणगढ–माडी–ठोरी हुलाकी सडक अन्तरगत चितवन राष्ट्रिय निकुञ्जको बगहीँ–अमुवा सडक खण्डमा सडक मर्मत कार्य पुरा भएको छ । गत जेष्ठ अन्तिम साता योजना स्वीकृत भई काम सुरुवात भएकोमा निर्माणकार्य पुरा भएको हो । सघन सहरी

बाघको आक्रमबाट माडीको बगहीँमा एक जना गम्भीर घाइते

बाघको आक्रमणमा परी पूर्वी माडीको बगहीँ क्षेत्रमा एक जना गम्भीर घाइते भएका छन । आज दिउँसो करीब ३ बजे घरनजिकै पशु चौपाया चराउँदै गरेको अवस्थामा माडी नगरपालिका वडा नं. ९, गोबिन्दवस्ती जेठीबगहीँ निवासी बर्ष

आ.व ७६/७७ का लागि माडी न.पा द्वारा ९२ करोड ७० लाख ४८ हजार बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक

माडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रुपैंया बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । माडी नगरपालिकाको तेश्रो नगर-सभाको उद्घाटन सत्रमा आगामी आ.व.को नीति तथा

माडी नगरपालिकाको तेश्रो नगर-सभाः भाेलि प्रचण्डद्वारा उद्घाटन हुने

माडी नगरपालिकाको तेश्रो नगर-सभा भोलि असार ९ गते उद्घाटन हुँदैछ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नगरसभाको उद्घाटन गर्नुहुने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । बसन्तपुरस्थित मनकामना