स्वदेशपोष्ट विशेष

माडी न.पा.द्वारा स्कुलहरुलाई कार्यालय सञ्चालन हेतू १६ लाख निकाशा

माडी नगरपालिकाले माडीका सामुदायिक विद्यालयहरुलाई कार्यालय सञ्चालन तथा व्यवस्थापनका लागि अनुदानस्वरुप करीब १६ लाख निकाशा गरेको सार्वजनिक गरेको छ । विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि प्रायजसो उच्च माध्यमिक तहका विद्यालयहरुलाई रु ३० हजार, माध्यमिक

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न

करार, राहत र इसिडी शिक्षकहरुले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न भएको छ । सङ्गठन माडी नगर अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा

सामरी उत्थान सेवाद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन

सामरी उत्थान सेवाले माडीको खरकट्टामा सञ्चालन गरिरहेको ६ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ । संस्थाको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजना अन्तरगत मध्यपूर्वी माडीको खरकट्टामा १० जना बिपन्न महिलाहरुलाई ६ महिने

खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित

माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ । विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो ।

कक्षा ८ को परीक्षा सफल बनाउन सहयोग गर्नेप्रति माडी नगरपालिका आभारी

कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सफल बनाउन सहयोग गर्ने सबैप्रति माडी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । एक वक्तव्य प्रकाशित गरी माडी नगरपालिकाले कक्षा ८ को परीक्षाबाट माडीको कक्षा ८ को आधार

एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध

माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका

गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति

जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु

जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु चयन हुनुभएको छ । सो संस्थाको चौथौ अधिवेशन कार्यक्रमबाट ढीला गरि तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा जम्दार गम

दुरा सेवा समाज चितवनको अध्यक्षमा श्याम दुरा चयन

दुरा सेवा समाज चितवनको अध्यक्षमा माडी बगहीँ निवासी श्याम दुरा चयन हुनुभएको छ । माडीको बगहीँमा सम्पन्न दुरा सेवा समाजको जिल्ला अधिवेशनबाट श्याम दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव,