स्वदेशपोष्ट विशेष

विनोद रानाभाट उद्धार अभियानः हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलित

कतारको ओक्रा जेलमा कैद भुक्तान गरिरहेका माडीका युवा विनोद रानाभाटलाई स्वदेश फर्काउने अभियानका क्रममा बैंकमा हालसम्म करीब ४९ लाख ५५ हजार रुपैंया संकलन भएको छ । रानाभाटको उद्धार तथा रिहाइका लागि गठित विनोद रानाभाट

माडी न.पा ले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने

दुग्ध उत्पादनमा अनुदान दिँदै आएको माडी नगरपालिकाले बाख्रापालन र च्याउ खेती गर्ने कृषकहरुलाई समेत अनुदान दिने भएको छ । नगरपालिकाको तेश्रो नगरसभाले आउँदो आर्थिक बर्ष २०७६/७७ मा बाख्रापालक कृषकहरुलाई मासुजन्य उत्पादनमा प्रतिकिलो २५ रुपैंया

माडी नगरपालिकाद्वारा विभिन्न क्षेत्रका ‘उत्कृष्ट’ हरूलाई नगद सहित सम्मान

माडी नगरपालिकाले तेश्रो नगरसभाको समापनको अवसर पारी विभिन्न क्षेत्र र विधामा उत्कृष्ट ठहरिएकाहरुलाई नगद सहित सम्मान गरेको छ । नगरसभाले उत्कृष्ट बाख्रापालक कृषकका रुपमा नेत्र काप्ले र देवकला रेग्मी, उत्कृष्ट आमाका रुपमा गंगादेवी पाण्डे

माडीमा ८० बर्षीया बृद्धालाई सर्पले डस्याे–सर्प विषालु हुनसक्ने आशंका

माडी नगरपालिका वडा नं. ९ निवासी ८० बर्षीया बृद्धा रत्नकुमारी क्षेत्रीलाई सर्पले डसेको छ । सर्पले डसेको थाहा पाएलगत्तै उहाँलाई बघौंडा अस्पतालको आकस्मिक कक्षमा ल्याइएकोमा थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो । उहाँको

माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको ई.आई.ए गरिँदै

नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत माडीका तीनवटा खोलाहरुमा निर्माणाधीन पुलहरुको वातावरणीय प्रभाव मुल्यांकन (ई.आई.ए.) प्रतिवेदन तयारीको प्रक्रिया अगाडि बढेको छ । हुलाकी सडकमा पर्ने मगोई, बगहीँ र रिउ खोलामा निर्माणाधीन पुलहरुको ई.आई.ए.का लागि

माडीकाे बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने

शर्पदंश प्रभावित क्षेत्रका रुपमा रहेको माडी नगरस्थित बघौडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ । बघौंडा अस्पतालमा शर्पदंश उपचार केन्द्र स्वीकृत भइसकेको र तत्कालै कार्यान्वयमा आउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा

बेपत्ता यादवको खोजीका लागि ८ वटा हात्ती सहितको टोली परिचालित

दुग्ध विकास संस्थानद्वारा सञ्चालित बरुवा चिस्यान केन्द्रका प्रमुख दिनेश यादव बेपत्ता भएको करीब एक साता पुग्न लाग्दा पनि भेटिएका छैनन् । गत असार १८ गते एकाबिहानै घरबाट भागीहिँडेका यादवको खोजीका हप्तैभर खोजी अभियान चलाउँदा

निकुञ्जभित्र अप्टिकल फाइबरकाे पाइप बिच्छ्याउने काम सम्पन्न

नेपाल टेलिकमले माडी नगर क्षेत्रसम्म अप्टिकल फाइबर पु-याउने कार्यको मुख्य अवरोध छिचोलेको छ । माडी उपत्यकामा अप्टिकल फाइबर कनेक्सनको अवरोधका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र फाइबर केबुल बिछ्याउन भूमिगत पाइप राख्ने काम पुरा भएसंगै

माडीमा श्रीमानकाे चक्कु प्रहारबाट श्रीमती घाइते

घरायसी झगडा हुँदा दिवानगरमा श्रीमानले श्रीमतीलाई चक्कु प्रहार गरी घाइते बनाएका छन् । माडी नगरपालिका वडा नं. ७, दिवानगर (घाँघर) निवासी अन्दाजी ५० बर्षका तिलक बहादुर कुमालले अन्दाजी ४० बर्षीया श्रीमती कुमारी कुमाललाई चक्कु