स्वदेशपोष्ट विशेष

चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधीः नगरप्रमुख ढकाल

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधी रहेको जनाउनुभएको छ । सो ऐनका कारण माडीवासी आतंकित हुनु परेको भन्दै उहाँले सो ऐन शंसोधन तथा माडी क्षेत्रको विकासका मुख्य सात

हात्तीको आक्रमणबाट मृत्यु भएका माडीका महिलाद्वयको शुक्रबार अन्त्येष्ठी गरियाे

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका माडी टम्टाका महिलाद्वयको शुक्रबार बिहान अन्त्येष्ठी गरिएको छ । रीउ नदीमा परिवार सदस्य, छरछिमेकी एवं आफन्तहरुको उपस्थितिमा दुवैको अन्त्येष्ठी गरिएको हो । हात्तीको आक्रमणबाट गत बुधबार माडी नगरपालिका वडा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुद्वारा मृतककाे परिवारसंग भेट

हात्तीको आक्रमणबाट निधन हुनुभएका माडी टम्टाका भण्डारी र पौडेल परिवारसंग शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भेटघाट गरी समवेदना व्यक्त गरेका छन् । टम्टा निवासी स्वर्गिय शुसिला भण्डारी र स्वर्गिय कृष्णकली पौडेलको परिवारजनसंग

टम्टा आन्दोलन जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालकाे आरोप

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै सुरु भएको आन्दोलनलाई जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालले आरोप लागेको छ । समाजका अध्यक्ष मिलन पौडेलले शुक्रबार एक वक्तव्य जारी गर्दै निकुञ्ज तथा बा संरक्षण

अन्ततः सम्झौतामै टुङ्गियाे, दुईदिनदेखि माडीमा जारी आन्दोलन

माडीको टम्टामा दुईदिनदेखि जारी आन्दोलन अन्ततः सम्झौतामै टुङ्गिएको छ । निकुञ्जको ऐन शंसोधन लगायतका नारा सहित जारी संघर्षका कार्यक्रमहरु बिहिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थितमा बसेको छलफलबाट सम्झौतामै टुङ्गिएको हो । माडीमा

दुई महिलाहरुको मृत्यु भएसंगै बिहिबार दिनभर माडी उपत्यका अान्दालित

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै बिहिबार स्वतस्फूर्त रुपमा माडीको जनजीवन प्रभावित हुनेगरी आन्दोलन उठ्यो । बिहीबार बिहानैदेखि माडीका चोक एवं बजार क्षेत्रमा स्वतस्फूर्त रुपमा आन्दोलनकारीहरु सडकमा निक्लिएर प्रदर्शन गरेका थिए

जनावरहरुको उचित व्यवस्थापन नगरिए राजिनामा दिने मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुकाे घोषणा

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुको उचित व्यवस्थापन नगरिए माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले राजिनामा दिने घोषणा गरेका छन् । हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएसंगै स्थानीयबासीहरुले जनताको जीउधन सुरक्षित हुनुपर्ने, दिनरात

हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु

हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३० की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको आज बुधबार

माडीको खैरहनीमा अवस्थित रेड हिल पार्क सरसफाई

माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक बनको छेउ, खैरहनीमा अवस्थित रातो माटे डाँडोका नाउँले समेत चिनिने रेड हिल पार्क पुग्ने बाटो सरसफाई गरिएको छ । जनजागरण महिला समूह, खैरहनीको आयोजनामा मंगलबार सो पार्क पुग्ने बाटोमा रहेको