स्वदेशपोष्ट विशेष

अमुवा खोलाले मोटरसाइकल बगायो, चालक रूख बुट्यान समाती बँच्न सफल, सेनाद्वारा उद्धार

चितवन । माडीको बाँदरझुला क्षेत्रस्थित अमुवा (आम्मु) खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो अचानक आएको बाढीले माडीबाट ठोरी (पर्सा)तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०२ प. ९५८६ नम्बरको मोटरसाइकललाई बगाएको हो । बाढीले मोटरसाइकल

माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले गरिन् स्वदेहत्याग

चितवन । माडी नगरपालिका-९, प्याउलीमा आफ्नै घरमा झुण्डिएर एक किशोरीले स्वदेहत्याग (आत्महत्या) गरेकी छिन् । प्याउली निवासी सोमबहादुर प्रजाका छोरी, बर्ष १५ की पुष्पा प्रजाले आफ्नै घरमा भित्रबाट ढोका लगाइ दलिनमा झुण्डिएर स्वदेहत्याग गरेकी

अस्ताए कुसुमखोला प्रतिरोध संघर्षका पर्याय काजीमान चेपाङ, रीउ नदीको बाढीमा परी देहावसान

चितवन । निकुञ्ज प्रशासनले बारम्बार बस्ती हटाउन बल प्रयोग गर्दासमेत कुसुमखोला नछाडेका काजीमान चेपाङको अन्ततः बाढीका कारण दुःखद् मृत्यु भएको छ । कुसुमखोला बस्ती जोगाउने संघर्षको पर्याय बनेका ५८ बर्षका चेपाङलाई सोमबार दिउँसो रीउ

रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोला निवासी काजीमान चेपाङको मृत्यु

चितवन । रीउ नदीको बाढीले बगाउँदा माडीको कुसुमखोलामा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो परेको बर्षासंगै आएको बाढीले बगाउँदा माडी नगरपालिका-९, कुसुमखोला निवासी अन्दाजी बर्ष ५८ बर्षका काजीमान चेपाङको मृत्यु भएको हो ।

पसलबाहिर टेन्ट टाँगी मिष्ठान्न बेचेका व्यवसायी र त्यसो नगर्न अह्राएका वडाध्यक्ष महतोबिच विवाद

चितवन । माडीको बसन्तपुरमा सटर बाहिर सडकमै टेन्ट टाँगेर मिठाई बेचिरहेका एक व्यवसायी र त्यसो नगर्न अह्राएका माडी-३ का वडाध्यक्ष पुरन महतोबिच भनाभन भएको छ । रक्षाबन्धन पर्वका दिन सटरभन्दा बाहिर बाटोमा टेन्ट टाँगी

असली सोमनाथ भारतको गुजरातमा नभई माडीको सोमेश्वर पर्वतमा : अध्येता लोकमणि पौडेल

चितवन । धार्मिक अध्येता एवं अनुसन्धानकर्ता लोकमणि पौडेलले चन्द्रमाद्वारा स्थापित असली शिवलिङ्ग (सोमनाथ) माडीको सोमेश्वर पर्वतको शिखरमा रहेको बताउनुभएको छ । हिन्दुहरु सोमनाथको दर्शनका लागि भारतको गुजरात पुग्ने गरेपनि वराह पुराणको १४४औं अध्यायको १६औं

गोल्डेन इमिनेन्टले भदौ ४ देखि ७ गतेसम्म ४ दिने दक्षिण कोरियामा अध्ययन विशेष शैक्षिक मेला गर्दै

चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल

माडी क्याम्पसमा ८ बर्षअघि सञ्चालित महायज्ञमा बोलचन्दा गरेपनि सयौं दाताको भुक्तानी बाँकी

चितवन । माडी क्याम्पसले ८ बर्षअघि सञ्चालन गरेको श्रीमद्भागवत् महायज्ञमा नगद तथा भूमिदानको घोषणा गरेका तर भुक्तान बाँकी रहेका दाताहरु अझैपनि सयौंको संख्यामा रहेका छन् । सामाजिक, राजनैतिक एवं व्यवसायिक क्षेत्रमा अग्रस्थानमा रहेका तर

अयोध्यापुरी मध्यवर्तीउपभोक्ता समितिले सेवा क्षेत्रमा राख्यो ८ वटा सूचनामूलक होर्डिङ्ग बोर्ड

चितवन । अयोध्यापुरी क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा सहयोग पुर्‍याउने उद्देश्यले अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ८ वटा सूचनामूलक होर्डिङ्गबोड राखेको छ । समितिले आफ्नो सेवा क्षेत्रभित्र पर्ने ६ वटा प्रमुख