चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा दर्शनार्थीहरुको भीड (भिडियो सहित)
माडी चितवन – चैते दसैँको अवसरमा लाग्ने बिक्रमबाबा मेलामा आज दर्शनार्थीहरुको भीड लागेको छ । चैते दसैँअन्तर्गत महाअष्टमीको दिन र शनिबार भएकोले पनि आज विशेष भीड लागेको हो । भीडको सही व्यवस्थापन हुन नसक्दा
माडीकोे बनकट्टामा बस अनियन्त्रित भई रुखमा ठोक्किएर दुर्घटना हुँदा त्यसमा सवार १२ जना घाइते
माडी चितवन – माडीकोे बनकट्टामा बस दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएका छन् । शुक्रबार दिउँसो २ बजेको समयमा भरतपुरबाट माडी आउँदै गरेको ना ६ ख ९३६६ नम्बरको बस बनकट्टा क्षेत्रमा अनियन्त्रित
गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते, ढाड र पेटमा गहिरो चोट
माडी चितवन – गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते भएका छन् । माडी-१, बनकट्टास्थित रीउ नदी क्षेत्रमा सोमबार बिहान करीब ११:३० बजे गैंडाले आक्रमण गर्दा स्थानीयबासी, बर्ष ६७ को मंगले बोट गम्भीर घाइते
‘निकुञ्जभित्र बिजुली केबुलको ठेक्काको म्याद थप भई काम अगाडि बढ्यो’: मेयर महतो (भिडियो सहित)
माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले निकुञ्जभित्र बिजुलीको बैंकल्पिक भूमिगत केबुल बिछ्याउन यसअघि रोकिएको (रद्द भएको भनिएको) ठेक्काको म्याद थप भई काम अगाडि बढेको सार्वजनिक गर्नुभएको छ । माडी नगरपालिका कार्यालयमा बुधबार
‘निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत र नियमित पानी हालिने’ : उपमेयर महतो (भिडियो सहित)
माडी, चितवन । माडी नगर उपप्रमुख खेमप्रसाद महतोले निकुञ्जभित्रको सडक बर्षको २ पटक मर्मत एवं सो सडकखण्डमा दैनिक पानी हाल्न बजेट व्यवस्थापन गर्न पहल भइरहेको बताउनुभएको छ । माडी नगरपालिकाको आयोजनामा बुधबार साँझ सम्पन्न
‘निकुञ्जभित्र सडकको डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम पुरा’ : नगरप्रमुख महतो (भिडियो सहित)
माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘निकुञ्जभित्र सडक स्तरिकरणको प्रक्रिया अन्तरगत डि.पि.आर.का निम्ति ट्रयाक सर्भेको काम सकिए’को बताउनुभएको छ । बुधबार साँझ माडी नगरपालिकाको सभाहलमा एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै माडी
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीका लागि निकुञ्जको बाटो २४सै घण्टा खुला
सबैखाले सार्वजनिक सवारी र चारपाङ्ग्रे निजी सवारीसाधनका लागि चितवन राष्ट्रिय निकुञ्जको बाटो चौबिसै घण्टा खुला भएको छ । बनकट्टादेखि कसरा खण्डको सुबिधाप्राप्त हुलाकी सडक भोलि (बिहीबार)बाट लागु हुनेगरी २४ घण्टा खुला भएको हो ।
गैंडाको आक्रमणबाट ३ साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु, ३ जना घाइते
माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् । शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा
गैंडाको आक्रमणमा माडी-२ ध्रुब निवासी एक महिलाको मृत्यु, मृतकको तिघ्रा, कम्मर र छातीमा चोट
माडी, चितवन । गैंडाको आक्रमणमा परी माडी नगरपालिका-२ ध्रुब निवासी एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २:४५ बजेको समयमा माडी-१, ध्रुब गाउँ बस्ने ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस