माडी

निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार

रास्वपा माडी आगामी चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

माडी, चितवन – माडी क्षेत्रका जनताको अधिकार सुनिश्चित नभएसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माडी नगर समिति मध्यवर्ती निर्वाचनमा सहभागी नहुने भएको छ । रास्वपा माडीले बुधबार एक वक्तव्य जारी गर्दै माडीसम्बन्धित विभिन्न ७ वटा

माडी नगरमा थारु मौलिकतायुक्त घरहरुलाई संरक्षण, एक टोल एक रंगको घर निर्माणमा प्रोत्साहन

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले भत्ता नलिने स्वःघोषणा गरे नगरपालिकाले सम्मान गर्ने

माडी नगरको शिक्षा नीति : विद्यालयमा रमाइलो शुक्रबार, सिकाइसँगै उत्पादन र प्रविधिमैत्री शिक्षण

माडी, चितवन । माडी नगरपालिकाले विद्यालयहरुमा “रमाइलो शुक्रबार” र “सिकाइसँगै उत्पादन” कार्यक्रम सहित शैक्षिक सुधारका २६ बुँदे नीति तथा कार्यक्रमहरु पारित गरेको छ । नगरप्रमुख ताराकुमारी काजी महतोले मंगलबार १५औं नगरसभामा प्रस्तुत गर्नुभई सर्बसम्मत

माडी नगरको स्वास्थ्य नीति : हेल्थ प्रोफाइल बनाइ योजनावद्ध सेवा विस्तार, बघौंडा अस्पतालको स्तरोन्नति

माडी, चितवन । माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा नगरको ‘हेल्थ प्रोफाइल’ तयार पारी योजनागत रूपमा स्वास्थ्य सेवा विस्तार गर्ने नीति पारित गरेको छ । माडी-३, बघौंडास्थित माडी भिलेज रिसोर्टमा मंगलबार नगरप्रमुख ताराकुमारी काजी

माडी नगरको पर्यटन नीति : प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना

माडी, चितवन । माडी नगरपालिकाले स्थानीय पर्यटन विकासका लागि देशका प्रमुख शहरहरुमा माडी पर्यटन दूत तथा सूचना काउण्टर स्थापना गर्ने भएको छ । माडी नगरपालिकाको १५औं नगरसभाले मंगलबार सर्वसम्मत पारित गरेको आगामी आर्थिक बर्ष

चितवन राष्ट्रिय निकुञ्जभित्र बनकट्टा–कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रको हुलाकी सडक (बनकट्टा–कसरा सडक खण्ड)मा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरिएको छ । यसअघि सहमतीय ढंगले केहि खुला रहेपनि नीतिगत रुपमा राती १० बजेदेखि बिहान ६ बजेसम्म

बागमती प्रदेश सरकारले माडीका मगोई, डाङ्ग्रे, रौतनी र बगहीं खोला तथा भालु नालामा पुल निर्माण गर्दै

माडी, चितवन । बागमती प्रदेश सरकारले माडीका मगोई खोला, डाङ्ग्रे खोला, रौतनी खोला, भालुनाला र बगहीं खोलामा पुल निर्माणको प्रकिया अगाडि बढाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विभिन्न निर्माण कम्पनीहरूको आर्थिक प्रस्ताव