माडी

पेनाल्टी सुटआउटमा चैनपुर विजयी, सिमरालाई पराजित गर्दै स्टारकपको आगामी चरणमा प्रवेश

चितवन, २२ भाद्र २०८३ — माडीको बरुवा खेलमैदानमा जारी ३१औँ स्टारकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार (हिजो) भीषण वर्षाका कारण स्थगित भएको खेल आज सम्पन्न भएको छ। माडीको चैनपुर युवा क्लब र बारा जिल्लाको सिमरा भेट्रान

भोटेकोसी बाढी प्रभावित नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर, माडीका स्वास्थ्यकर्मी पनि सेवामा

चितवन, २० भाद्र २०८३ — नुवाकोटमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। सेवा इन्टरनेसनल नेपालको सहकार्यमा नेपाल सी.एम.ए. संघद्वारा सञ्चालित शिविरमा प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य

माडीमा यस वर्ष तीजका उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम नगर्न नगरपालिकाको आग्रह

चितवन, १८ भाद्र २०८३ — माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले बिहीबार जारी गरेको सूचनामार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको

रीउ नदीको बाढीले क्षति पुगेको चन्द्रपुरी तटबन्धन मर्मतमा स्थानीयको श्रमदान

चितवन, २३ श्रावण २०८३ — रीउ नदीको बाढीले कटान गर्दा क्षति पुगेको माडी नगरपालिका वडा नं. १, गर्दीस्थित चन्द्रपुरी तटबन्धन (बाँध) मर्मत तथा सुरक्षाका लागि स्थानीयवासीले श्रमदान गरेका छन्। माडी नगरपालिकाले सहयोगस्वरूप उपलब्ध गराएको

माडीको बनकट्टादेखि कसरासम्म सडकछेउको झाडी फाँड्न सुरु

चितवन, २३ श्रावण २०८३ — चितवन राष्ट्रिय निकुञ्ज अन्तरगत माडीको बनकट्टादेखि कसरासम्मको सुबिधा प्राप्त बाटोको दुबैतर्फ झाडी फाँड्न सुरु भएको छ । सडक डिभिजन कार्यालयको आर्थिक सहयोग र माडी नगरपालिकाको समन्वयमा शनिवार (आज)देखि झाडी

प्रशासनिक अन्योल अन्त्य गर्न माडी नगरपालिकाका कर्मचारीहरूको नेतृत्वलाई सामूहिक आग्रह

चितवन, २० श्रावण २०८३ — माडी नगरपालिकाका कर्मचारीहरूले नगरपालिकामा देखिएको प्रशासनिक अन्योल अन्त्य गरी सहज कार्यवातावरण निर्माण गर्न नगर प्रमुख, उपप्रमुख तथा नगर कार्यपालिकाका सदस्यहरूसँग आग्रह गरेका छन्। बुधबार जारी गरिएको सामूहिक अनुरोधपत्रमा कर्मचारीहरूले

रीउ नदीको बाढीले चन्द्रपुरी तटबन्ध भत्कायो, तत्काल मर्मतको माग (भिडियो सहित)

चितवन, १८ श्रावण २०८३ — लगातारको बर्षासंगै रीउ नदीमा आएको बाढीले माडी-१, गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन (बाँध) भत्काएको छ । बाँध भत्किएसंगै रीउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ

जग्गाधनी पूर्जाको तयारी : भूमिहीन दलित र सुकुम्बासीको तीन पुस्ते विवरण संकलन हुँदै

चितवन, ०९ श्रावण २०८३ — माडी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीहरुको प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित आवश्यक तिनपुस्ते विवरण (नागरिकता प्रमाणपत्रको प्रतिलिपी) तीन दिनभित्र उपलब्ध गराउन वडा कार्यालयमार्फत सूचना गरेको छ । गत २०८३ असार

माडी आँखा उपचार केन्द्रबाट एक वर्षमा ५,११५ जनाले लिए सेवा, ७०९ जनामा मोतियाबिन्दु पहिचान

चितवन, ०९ श्रावण २०८३ — माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रबाट १ बर्षको अवधिमा ५ हजार ११५ जनाले उपचार सेवा लिएका छन् । उपचारका लागि आएका बिरामीमध्ये ७०९ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको छ