माडी

माडीमा ध्रुबे हात्तीको प्रवेश, बनकट्टामा घर भत्किएपछि स्थानीय त्रसित

चितवन, २८ असार २०८३ — माडी-१ बनकट्टामा गएराति ध्रुबे हात्तीले एकवटा घर भत्काएको छ। ध्रुबेले घर भत्काउँदा घरभित्रै रहेका परिवार भने मुश्किलले जोगिएका छन्। बनकट्टा गाउँ निवासी दीपक बोटको घरमा गएराति करिब १२:३० बजे

माडीमा बजार अनुगमन कडा : कसुर गरे ५० हजार जरिवानादेखि व्यवसाय अनुमति रद्दसम्म

चितवन, २७ असार २०८३ — माडी नगरपालिकाले बजार अनुगमनका क्रममा कसुर गरेको भेटिए त्यस्ता व्यवसायीलाई ५० हजारसम्म आर्थिक दण्डदेखि व्यवसाय अनुमती पत्र रद्द गर्नेसम्मको कडा कारबाही गर्ने व्यवस्था गरेको छ । नगरपालिकाको १८औं नगरसभाको

माडीको पूँजीगत खर्च ५६.९१%, चालू खर्च ८३.९६ प्रतिशत

चितवन, २६ असार २०८३ — माडी नगरपालिकाको पूँजिगततर्फको खर्च मध्यम रहँदा चालू तर्फको खर्च उच्च रहेको देखिएको छ । पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बार्षिक वित्तीय विवरण अनुसार पुँजीगततर्फ ५६.९१ प्रतिशत खर्च

विद्यार्थीहरूको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयमा धान रोपाइँ

चितवन, २१ असार ०८३ — स्कुलमा अध्ययनरत बालबालिकाहरुको दिवा खाजाका निम्ति माडीको दक्षिण अयोध्यापुरी गाउँस्थित राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीले विद्यालय परिसरभित्र करिब दुई कट्ठा क्षेत्रफलमा धान रोपाइँ गरेको छ । विद्यालयका प्रधानाध्यापक नन्दलाल

माडी क्याम्पसको पहिलो सेमेस्टरमै उत्कृष्ट नतिजा, ९०.७३ प्रतिशत विद्यार्थी उत्तीर्ण

चितवन, १७ असार ०८३ — बागमती विश्वविद्यालय अन्तर्गत सञ्चालित माडी क्याम्पसले पहिलो सेमेस्टरमै उत्कृष्ट नतीजा हासिल गर्दै समग्रमा ९०.७३ प्रतिशत उत्तीर्णको नतीजा हासिल गरेको छ । माडी क्याम्पसबाट बि.बि.ए.तर्फ परीक्षामा सहभागी १९ मध्ये १८

कृषिप्रधान माडी नगरमा ट्रयाक्टर भाडादरमा ३३ प्रतिशतसम्म वृद्धि, किसानको विरोध

किसान चन्द्रकान्त अधिकारीले मल, बीउ, मजदुरी र कृषि यन्त्रको भाडा सबै महँगिँदै गएको अवस्थामा खेतीपाती गर्न कठिन बन्दै गएको बताउनुभयो। उहाँले ट्रयाक्टर भाडादर पुनरावलोकन गरी घटाउन, वा त्यसो गर्न नसके किसानलाई भाडादरमा अनुदान उपलब्ध

माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते

२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड

माडीका क्यान्सर पीडित किसुनीको घर निर्माणका लागि अष्ट्रीयन नागरिकबाट ६ लाख रूपैंया सहयोग (भिडियो)

२३ बैशाख, माडी । माडी–१, अम्बाबास निवासी बिपन्न एवं क्यान्सर पीडित किसुनी महतो र उहाँका श्रीमान प्रेमकुमार महतोको नयाँ घरमा बस्ने सपना पुरा हुने भएको छ । वडाध्यक्ष अमित कुमार लामाको पहलमा उहाँका दिदी

शल्यक्रियापछि हिँड्न सक्षम बनेकी माडीकी सजिना १० बर्षको उमेरमा विद्यालय भर्ना (भिडियो सहित)

२३ बैशाख, माडी । अन्ततः ‘सजिना परियार’ स्कुल भर्ना भएकी छिन् । शारीरिक रुपमा पूर्ण अपांग रहेकी, दुईवटै घुँडा उल्टो र खुट्टा बाङ्गो रहेकी उनी करीब ६ पटकको शल्यक्रिया र लगातारको उपचारपछि आफै हिँड्न